अमेरिका अर्थात् धेरैको सपनाको स्वर्ग । अझ अमेरिकाको लस एन्जल्स सपनाकै
सहर भन्दा पनि फरक नपर्ला । यो सहरमा विश्वभरका मानिसहरु नाम, दाम र भविष्य
खोज्न भौतारिरहेका हुन्छन् । साँच्ची लस एन्जल्स विचित्रकै सहर हो । लस
एन्जल्सका केहि विशेषता जो सुन्दा पनि आनन्द लाग्छ
१. जताततै हिरो हिरोइन :
हृलिउडका धेरै टेलिभिजन स्टार तथा चलचित्र अभिनेता अभिनेत्रीहरु लस
एन्जल्समै बस्छन् । त्यसैले तपाइँले सडकमा टहल्दा कुनै चर्चित
सेलिब्रेटीलाई भौतारिइरहेको देख्नुभयो भने अचम्म मान्नु पर्दैन । हिड्दा
तपाइँको कुम कोही सेलिब्रेटीसँग ठोक्कियो भने पनि दंग परिरहनु पर्दैन ।
tara j sukai vaye pani maya garera dukha paunu vanda maya nagari dukha
paunu nai dhulo bhagya ho kin ki maya nagarera payeko dukha bhulna ra
bhulauna sajilo huncha.