नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Friday,
26 Apr 2024,
1.53 AM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  February 2013  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
2425262728
नेपाली पात्रो
Main » 2013 » February » 20 » डाक्टरले लापरबाहि गर्दा युवक गर्भवति
7.20 PM
डाक्टरले लापरबाहि गर्दा युवक गर्भवति
मस्को । कुनै लोग्नेमान्छे गर्भवति भएको खवरले मानिसलाई अचम्मीत तुल्याउन सक्छ । यस्तो कुरामा कहियौ मानिसले विश्वास नगर्न पनि सक्छन तर कजाकिस्तानमा यस्तै एउटा घटना भएको छ । त्यहाँ डाक्टरले एक जना १५ वर्षिय युवकका पेटमा गर्भ रहेको बताएका छन । खासमा उक्त युवक एक्टोब सहरको एक अस्पतालमा मृगौलासम्बन्धी रोगको उपचार गराउन आएका थिए । अस्पतालबाट डिस्चार्ज हुने बेलामा डाक्टरले युवकलाई १८ हजार रुपैयाँको बिल थमाइदिए साथै उनको मेडिकल रिपोर्टमा पे्रगेनेन्ट लेखिदिए । डाक्टरले युवकलाई खाने औषधि समेत दिएका छन । डाक्टरको यस्तो रवैया प्रति भने युवकका आफन्तले आपत्ति प्रकट गरेपछि  अस्पतालका निर्देशकले यो घटनालाई मानविय भुल भन्दै गल्ती सुधानका लागि आग्रह गरेका थिए । युवकका आफन्तले अस्पतालले लापरवाहि गरेको भन्दै अदालतमा मुद्दा दायर गरि क्षेति पुर्तिको माग समेत गरेका छन ।
Category: बिचित्र संसार | Views: 542 | Added by: sushan | Rating: 0.0/0
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
Rate my site
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह