नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Saturday,
20 Apr 2024,
11.10 AM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  February 2013  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
2425262728
नेपाली पात्रो
Main » 2013 » February » 20 » अक्सफोर्डका वैज्ञानिकले स्वचालीत कार बनाए, ड्राइभर बिनानै कारले सम्बन्धीत ठाउँसम्म पूरयाउने
7.27 PM
अक्सफोर्डका वैज्ञानिकले स्वचालीत कार बनाए, ड्राइभर बिनानै कारले सम्बन्धीत ठाउँसम्म पूरयाउने
लन्डन । अक्सफोर्ड विश्वविद्यालयका बैज्ञानिकले चालक बिना नै सञ्चालन हुने कार बनाएका छन । यस स्वचालीत कारलाई  एउटा ट्याबलेट कम्प्युटरको सहायताले सञ्चालन गर्न सकिन्छ । कारलाई दैनिक हिडने बाटोमा बिमानमा जस्तै अटो ड्राइभ मोडमा सेट गरिने छ । यसले गर्दा  गाडिमा यात्रा गर्ने मानिस बिना कुनै चिन्ता अफिसबाट घरमा वा घरबाट अफिस पुग्न सक्ने छन । कम मूल्यको नेभिगेशन सिस्टम, सानो क्यामरा र लेजर किरणको सहायताले कारले सडकका आसपास रहेका चिन्ह वा संकेतलाई छुट्याउन सक्नेछ ।  सडकमा कुदिरहेको बेलामा कारमा सडकको नक्सा तैयार हुँदै जान्छ र यसमा जोडिएको कम्प्युटरमा यसको नक्सा दर्ता हुदै जान्छ , यसको मद्दतले कारले कुनै निर्देशन बिना नै अटो ड्राइभ मोडमा सेट गरेको ठाउँसम्म पुरयाउँछ ।
अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर पल न्युमनले गत शुक्रबार पहिलो पटक सडकमा यो कारलालाई चलाएर सबैलाई चकित पारेका थिए । उनले यो कारलाई अझ सस्तो र प्रविधियुक्त कारको रुपमा विकास गर्ने बताए ।
Category: बिज्ञान | Views: 462 | Added by: sushan | Rating: 0.0/0
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
whats up??
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह