नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Saturday,
20 Apr 2024,
2.42 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  March 2013  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
24252627282930
31
नेपाली पात्रो
Main » 2013 » March » 6 » सावधान ! साथीलाई आफू भएको स्थानबारे झुटो नबोल्नुस् पक्राउ पर्नुहोला…
7.14 PM
सावधान ! साथीलाई आफू भएको स्थानबारे झुटो नबोल्नुस् पक्राउ पर्नुहोला…
jptkhabar (2)यदी तपाई आफ्ना साथीलाई आफू रहेको स्थानबारे झूटो बोल्दै हुनुहुन्छ भने अब सावधान हुनुपर्ने बेला आएको छ । अब तपाई रहेको स्थानबारे सामाजिक सञ्जाल फेसबुकले ल्याउन लागेको एक एप्लिकेशनले तपाईको साथीलाई सहजै जानकारी दिनेछ की तपाई कुन बेला कहाँ हुनुहन्छ ?
फेसबुकले ल्याउन लागेको उक्त एप्लिकेशनले तपाई रहेको स्थान सहजै पत्ता लाग्ने छ । तपाईले साथीलाई जहाँ छु भनेपनि फेसबुकले भने तपाईको साथीलाई सही सूचना दिने छ र यदी झुठो बोल्नु भएको छ भने सहजै पक्राउ पर्नु हुनेछ । यो एप्लिकेशनले तपाईले काम नगरेको अवस्थामा पनि तपाई रहेको स्थानबारे जानकारी दिनेछ ।
फेसबुकले ल्याउन लागेको यस्तो एप्लिकेशनलाई ‘लोकेशन एप’को नाम दिइएको छ । तपाई कुन क्षेत्रमा रहनु भएको छ र कता जाँदै हुनुहुन्छ भन्ने जानकारी समेत यस एप्लिकेशनले दिने बताइएको छ ।
एक रिपोर्ट अनुसार फेसबुकले यो नयाँ एप्लिकेशन आगामी मार्चको बीचदेखि ल्याउने तयारी गरेको छ । यस एप्लिकेसनबाट यो कुरा थाहा पाउन सहज हुन्छ की प्रयोगकर्ताहरू कहाँ बढी जाने गर्छन् । यसबाट साइटहरुको विज्ञापन गर्न सहज हुने फेसबुकको अनुमान छ ।
Category: बिज्ञान | Views: 507 | Added by: sushan | Rating: 0.0/0
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
Rate my site
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह