नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Thursday,
25 Apr 2024,
10.53 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  March 2013  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
24252627282930
31
नेपाली पात्रो
Main » 2013 » March » 6 » कम्प्यूटर-मोबाइल चलाउने सबैले एकपटक पढनैपर्ने
0.21 AM
कम्प्यूटर-मोबाइल चलाउने सबैले एकपटक पढनैपर्ने
हालै गरिएको एक अध्ययनले जनाए अनुसार मोबाइलमा घण्टौं कुराकानी गर्नाले तपाइँलाइ एग्रेसिव बनाउँने देखाएको छ । यदि तपाइँ घण्टौं कम्प्यूटरको अगाडी बसिरहनु हुन्छ भने, तपाइले स्वास्थ्य संग जोडिएका निकै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ ।
इन्टरनेट सर्फिङ गर्नु तपाइँलाइ राम्रो लाग्छ होला, तर ध्यान राख्नुस यसले तपाइँलाइ समस्यामा पनि पार्न सक्दछ । एक ठुलो अस्पतालका आँखाका डक्टर डा. ए. के. ग्रोवरका अनुसार निकै तिव्र टाउको दुखाइ, आंखा रातो हुनु, आंखामा सुख्पन, गर्दन, पीठ्यु र काँधमा लगातार पीडा जस्ता समस्याहरू कम्प्युटर र ल्यापटप जस्ता इलेक्ट्रोनिक ग्याजेट्समा लगातार काम गर्नाले भैरहेको छ । एक्सपर्ट्सका अनुसार त कम्प्यूटरको स्क्रीनमा लगातार आंखा लगाइ राख्नाले आंखामा ड्राई आई सिन्ड्रोम नामको रोग पनि हुने गर्दछ । प्रयाजसो मानिसहरू टेन्शन, माइग्रेन अथवा वर्क लोडको कारणले यस्तो हुने सोच्दछन, तर यसको मुख्य कारण भने कम्प्यूटर भिजन सिन्ड्रोम (सीवीएस) नै हो । खास कुरा के भने यो समस्या हरेक बर्ष ६ देखि ७ प्रतिशत बढिरहेको छ । क्यालिफोर्निया यूनिभर्सिटीको एक स्टडीलाइ हेर्ने हो भने, ७० प्रतिशत भन्दा धेरै कम्प्यूटर यूजर्सलाइ बिशेष किसिमको चस्माको आवश्यकता पर्ने गर्दछ । कुरा– कुरामा रिस उठनु यदि तपाइँ लगातार मोबाइलको की- बोर्डमा औला दौडाइरहनु हुन्छ भने, तपाइलाइ नजानिदो तरिकाले ‘कर्पल टनल सिन्ड्रोम’ नामको रोगले ग्रष्त बनाउन सक्दछ । भलै तपाइलाइ म्यासेजिङले अर्को व्यक्तिसंग कनेक्ट गरि राख्दछ । तर यस कृयाकलापले तपाइको आंखाको साथ- साथै औला तथा हातलाइ समेत नोक्सान पुर्याउन सक्दछ । मोबाइलमा गेम खेल्ने बेला वा एसएमएस गर्ने समय मानिसहरूको औला निकै प्रयोग हुने गर्दछ । औलालाइ पटक पटक प्रेसरमा ल्याइरहँदा यसले नसामा समेत असर पर्न सक्दछ । हात
Category: बिज्ञान | Views: 519 | Added by: sushan | Rating: 0.0/0
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
whats up??
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह