नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Friday,
29 Mar 2024,
8.39 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  March 2024  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
24252627282930
31
नेपाली पात्रो
Main » Entries archive
एक पत्रीकामा प्रकाशित यो खबर पढ्दा निक्कै खुशी र आशा लाग्यो ,,,,, नेपालमा राजनीतिक स्थिरता मात्रै भएदियो भने हामी १० बर्षा भित्र कहाँ पुग्छौ भनेर प्रस्तुत गरिएको छ। आशा गरौ चाडो देशले निकास पाओस्।
Category: अन्य कुराहरु | Views: 604 | Added by: sushan | Date: 09 Mar 2013 | Comments (0)

 कास्कीको लेखनाथमा सल्लाह नगरी नेपाल टेलिकमको बेस ट्रान्सिभर स्टेसन (बीटीएस) टावर जडान गरेको विषयलाई लिएर घरधनी र भाडामा बस्दै आएका एक विदेशी पर्यटकबीच विवाद भएपछि ती पर्यटकले भाडा सम्झौता नै रद्द गरे। टावरका कारण आफ्नो शारीरकि र मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने उनको भनाइ रह्यो।

त्यो त एक वर्षअघिको कुरा थियो। भर्खरै मात्र काठमाडौँको गोठाटारका एक घरधनीले आफ्नो घरमा एनसेलको टावर राख्न आएको प्रस्ताव स्वीकारेनन्। पेसाले इन्जिनियर उनले स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राखेर उक्त निर्णय लिएका हुन्।

नेपालमा ताररहित प्रविधि विशेष गरी मोबाइल सञ्चार सेवाको विस्तारसँगै सर्वसाधारणले देखाएको चासो र सतहमा आएका विवादका प्रतिनिधि घटना हुन् यी। पछिल्लो ... Read more »
Category: बिज्ञान | Views: 512 | Added by: sushan | Date: 08 Mar 2013 | Comments (0)

गत साता एप्पलको स्मार्ट घडीका बारेमा निकै चर्चा भयो। एप्पल नयाँ-नयाँ उत्पादन बजारमा ल्याउने चर्चित कम्पनी मानिन्छ, तर यसले यी  उत्पादन बजारमा ल्याउनुअघि कुनै त्यस्तो हल्ला गर्दैन र यसका बारेमा धेरै जानकारी पनि हुँदैन। संसारभरका मानिसका लागि प्रिय उत्पादन  कहलिएका आइफोन वा आइप्याड ल्याउनुअघि पनि कुनै त्यस्तो आधिकारिक जानकारी बजारमा आएको थिएन। अहिले न्युयोर्क टाइम्स र  वालस्टि्रट जर्नलले एप्पलले नयाँ खालको स्मार्ट घडी बजारमा ल्याउने तयारी गरेको जानकारी दिएका छन्। त्यसका आधारमा एप्पलले  आइप्याड र आइफोन ल्याए जसरी अब आइवाच ल्याउने अनुमान गरिएको छ।

न्युयोर्क टाइम्सका अनुसार एप्पलले अहिले कभर्ड ग्लास भएको र एप्पलकै आइओएस अपरेटिङ सिस्टमअन्तर्गत चल्ने स्मार्ट घडीको परीक्षण  गरिरहेको छ। वालस्टि्रट जर्नलका अनुसार यस प्रकारको डिभाइसका बारेमा निकै चर्चा भैरहेको छ, ... Read more »
Category: बिज्ञान | Views: 488 | Added by: sushan | Date: 08 Mar 2013 | Comments (0)

मोबाइल फोनको खतरनाक पक्षकै कारण त्यसलाई प्रयोग नै नगर्ने भनेको होइन। यसको प्रयोग आवश्यक परेको बेलामा होसीयारीपूर्वक मात्र  गर्नुपर्छ।

मोबाइल फोनको प्रयोग त्यति बेला मात्र गरौ जब यसको आवश्यकता पर्छ। अनावश्यक समयमा मोबाइल फोन चलाउने बानी ठीक होइन,  यसलाई भरसक आफ्नो शरीरभन्दा टाढा राख्नुपर्छ।

इन्टरनल एरिएल भएको सेटलाई आफ्नो टाउको नजिक बढी समयसम्म नराखौ। बढी विकिरण हुने एसएआर मोबाइलबाट बचौं र बढी  समय ब्याट्री खप्ने मोबाइल फोन मात्र खरिद गरौं। गुणस्तरका बारेमा जानकारी नभएका सञ्चारसम्बन्धी साधनहरूको खरिद-बिक्री तथा  प्रयोग नगरौं।

मोबाइल प्रयोग निषेध लेखिएका ठाउमा मोबाइल प्रयोग गर्नुहुँदैन। माइक्रोवेब टावर तथा बिजुलीका ठूला उपकरणको नजिक मोबाइल फोनको  प्रयोग खतरनाक हुन्छ। मोबाइल फोनको सेटलाई पानीबाट जोगाउनुपर्छ। मोबाइलमा पानी पसे सट सर्किट भ ... Read more »
Category: बिज्ञान | Views: 492 | Added by: sushan | Date: 08 Mar 2013 | Comments (0)

एक जना शिक्षित व्यक्तिले कलम पायो भने हातले लेख्नु सामान्य हो तर दुवै हात, कुइना,  खुट्टा र मुख गरी शरीरको ६ वटा अंगले  समान गतिमा सहजतापूर्वक लेख्न सक्नु पत्याउन सक्ने विषय नहुनसक्छ। बैतडी जिल्लाका २५ वर्षीय युवाले यस्तै अपत्यारिलो क्षमता प्रदर्शन  गरेर गिनिज बुक अफ रेकर्डमा आफ्नो नाम लेख्ने तयारी गरेका छन्।

काठमाडौंमा बसेर समाजशास्त्रमा एमबीए अध्यनरत मनोज चन्दले शरीरका ६ वटा अंगले सरसर्ती लेखेर देखाउँदा गएको साता नेपाल  पत्रकार महासंघ मोरङको सभाकक्षमा भेला भएका सञ्चारकर्मीहरू छक्क परेका थिए। चन्द दाहिने हातले जुन गतिका साथ जुन शब्द लेख्न  सक्छन् त्यही गतिमा उल्टो पारेर अर्थात् ऐनामा हेर्दा सुल्टो देखिने गरी पनि लेख्न सक्छन्। त्यतिमात्र होइन उनले देब्रे हातले पनि सोही  प्रक्रियाबाट लेखेर सबैलाई चकित बनाइदिए। त्योभन्दा पनि उनले एकै पटक दुवै हातले ... Read more »
Category: बिचित्र संसार | Views: 504 | Added by: sushan | Date: 08 Mar 2013 | Comments (0)


Bowel- Cleansing: The bitter taste of lemon gives these fruit the ability to increase peristalsis–a pumping-motion in the bowels–which helps to eliminate waste from the bowels and improve regul ... Read more »
Category: स्वास्थ्य | Views: 510 | Added by: sushan | Date: 07 Mar 2013 | Comments (0)


During a recent visit to an optician, one of my friend was told of an exercise for the eyes by a specialist doctor that he termed as 20-20-20. It is apt fo ... Read more »
Category: स्वास्थ्य | Views: 469 | Added by: sushan | Date: 07 Mar 2013 | Comments (0)


Turmeric
This golden spice, used in almost every meal in India is very valuable."It is a very powerful healer. It prevents growth of cancer cells and thus can prevent cancer,"says Mumbai-based nutritionist Naini Setalvad. Its anti-inflammato ... Read more »
Category: स्वास्थ्य | Views: 545 | Added by: sushan | Date: 07 Mar 2013 | Comments (2)

वैज्ञानिकले अन्तरिक्षमा हीराको ग्रह पत्ता लगाएका छन् । पृथ्वीभन्दा आकारमा दुई गुणा र घनत्वमा आठ गुणा ठूलो यो ग्रहले आफूभन्दा ४० प्रकाशवर्ष टाढाको सूर्यको जस्तो एक ताराको चक्कर लगाइरहेको छ । यसले १८ घन्टामा उक्त ताराको एक फन्को मार्छ ।
यो ग्रहलाई उपकरणको सहयोगबिना हेर्न सकिने खगोलविद्हरू बताउँछन् । अमेरिका र फ्रान्सका खगोलविद्ले पत्ता लगाएको यो ग्रहलाई ‘५५ केंक्री’ नामाकरण गरिएको छ । यसको सतह ग्रेफाइट हीराले बनेको छ । अन्य ग्रहको सतह पानी र ग्रेनाइटले बनेको देखिएको छ । यो नयाँ ग्रहलाई ‘सुपर अर्थ’ पनि भनिएको छ । एक एस्ट्रोफिजिकल जर्नलमा यो ग्रहबारे विस्तृत सामग्री प्रकाशित हुने भएको छ ।74179_495404190510587_1473514611_nयो अनुसन्धानमा सहभागी अमेरिकाको याले विश्वविद्यालयका खोजकर्ता निक्कु ... Read more »

Category: बिचित्र संसार | Views: 486 | Added by: sushan | Date: 07 Mar 2013 | Comments (0)

हालै गरिएको एक अध्ययनले जनाए अनुसार मोबाइलमा घण्टौं कुराकानी गर्नाले तपाइँलाइ एग्रेसिव बनाउँने देखाएको छ । यदि तपाइँ घण्टौं कम्प्यूटरको अगाडी बसिरहनु हुन्छ भने, तपाइले स्वास्थ्य संग जोडिएका निकै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ ।
इन्टरनेट सर्फिङ गर्नु तपाइँलाइ राम्रो लाग्छ होला, तर ध्यान राख्नुस यसले तपाइँलाइ समस्यामा पनि पार्न सक्दछ । एक ठुलो अस्पतालका आँखाका डक्टर डा. ए. के. ग्रोवरका अनुसार निकै तिव्र टाउको दुखाइ, आंखा रातो हुनु, आंखामा सुख्पन, गर्दन, पीठ्यु र काँधमा लगातार पीडा जस्ता समस्याहरू कम्प्युटर र ल्यापटप जस्ता इलेक्ट्रोनिक ग्याजेट्समा लगातार काम गर्नाले भैरहेको छ । एक्सपर्ट्सका अनुसार त कम्प्यूटरको स्क्रीनमा लगातार आंखा लगाइ ... Read more »
Category: बिज्ञान | Views: 515 | Added by: sushan | Date: 07 Mar 2013 | Comments (0)

« 1 2 3 4 ... 8 9 »
Our poll
Rate my site
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह