नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Friday,
29 Mar 2024,
0.09 AM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  March 2024  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
24252627282930
31
नेपाली पात्रो
Main » Entries archive
Timi jaha bhayapaniमोबाइल फोन उत्पादक कम्पनी सोनीले एक यस्तो स्मार्टफोन बजारमा ल्याएको छ । जसलाई पानीको कुनै खतरा छैन । उक्त फोनलाई मज्जाले धुन सकिन्छ भने नुहाउँदाको समयमा पनि मज्जाले प्रयोग गर्न सकिन्छ ।सोनीले उत्पादन गरेको यस्तो फोनअघि पनि जापानमा भने पानीबाट सुरक्षित हुने फोन प्रयोगमा रहँदै आएको थियो । तर, बाँकी विश्वमा भने यसअघि पानीमा पनि केही नहुने फोनको प्रयोग नभएको जनाइएको छ ।
‘एक्सपिरिया जेड’ नामक उक्त स्मार्टफोनले ‘हाई डायनामिक रेन्ज’को भिडियो समेत रेकर्ड गर्न सक्ने बीबीसीले जनाएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने उक्त स्मार्टफोन अमेरिकाको लसभेगासमा भएको मेलामा प्रदर्शनी गरिएको उल्लेख गरिएको छ ।
उक्त स्मार्टफोनबाट नुहाएको समयमा यदी व्यक्तिले कुनै एचडी फिल्म हेर्न चाहेको खण्डमा सजिलै सेवा लिन सक्नेछन् । त्यस्तै फोन फोहोर भएको खण्डमा त्यसलाई धोएर सफा गर्न सकिने समेत जनाइएको छ ।
... Read more »
Category: बिज्ञान | Views: 496 | Added by: sushan | Date: 07 Mar 2013 | Comments (0)

jptkhabar (2)यदी तपाई आफ्ना साथीलाई आफू रहेको स्थानबारे झूटो बोल्दै हुनुहुन्छ भने अब सावधान हुनुपर्ने बेला आएको छ । अब तपाई रहेको स्थानबारे सामाजिक सञ्जाल फेसबुकले ल्याउन लागेको एक एप्लिकेशनले तपाईको साथीलाई सहजै जानकारी दिनेछ की तपाई कुन बेला कहाँ हुनुहन्छ ?
फेसबुकले ल्याउन लागेको उक्त एप्लिकेशनले तपाई रहेको स्थान सहजै पत्ता लाग्ने छ । तपाईले साथीलाई जहाँ छु भनेपनि फेसबुकले भने तपाईको साथीलाई सही सूचना दिने छ र यदी झुठो बोल्नु भएको छ भने सहजै पक्राउ पर्नु हुनेछ । यो एप्लिकेशनले तपाईले काम नगरेको अवस्थामा पनि तपाई रहेको स्थानबारे जानकारी दिनेछ ।
फेसबुकले ल्याउन लागेको यस्तो एप्लिकेशनलाई ‘लोकेशन एप’को नाम दिइएको छ । तपाई कुन क्षेत्रमा रहनु भएको छ र कता जाँदै हुनुहुन्छ भन्ने जानकारी समेत यस एप्लिकेशनले दिने बताइएको छ ।
... Read more »
Category: बिज्ञान | Views: 505 | Added by: sushan | Date: 06 Mar 2013 | Comments (0)

चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेले नेपाल टेलिकमको महत्वाकांक्षी योजनाको एक करोड जीएसएम मोबाइल लाइन विस्तारको ठेक्का पाएको छ। शुक्रबार नेपाल टेलिकमले चिनियाँ कम्पनी हुवावेसँग ५२ लाख जीएसएम
jptkhabar
मोबाइल लाइन विस्तारको प्याकेज ए अर्न्तगतको टेलिफोन उपकरण उपलब्ध गराई जडान, सञ्चालनमा ल्याउने साथै मर्मत सम्भारसमेत गर्ने सम्बन्धमा बिहिबार सम्झौता भएको जानकारी दिएको छ। टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले दिइन। बिहिबार नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंह र हुवावेका सोलुसन म्यानेजर हुवाङ्ग आइहूवा तथा एकाउन्ट म्यानेजर रोशेन्द्र खड्काले सम्झौतामा हस्ताक्षर गरेका थिए।

टेलिकमको जीएसएम मोबाइल विस्तारको योजनामा यो सम्झौता अन्तर्गत आपूर्ति हुने ... Read more »

Category: बिज्ञान | Views: 469 | Added by: sushan | Date: 06 Mar 2013 | Comments (0)

पोल्यान्डमा एउटा कुकुरले एक तिन वर्षिय शिशुको ज्यान बचाएको छ । जुलिया नामकी तिन
सालकी शिशु एक दलदलमा फसेकि थिईन्, शुक्रबार रात गायव उनको बारे परिवारलाई
जानकारी भएन् उनलाई रातभर खोज्दा पनि फेला नपरेपछि परिवारजन चिन्तीत भए ।
तर शनिबार बिहानै शिशु घर देखि एक किलोमिटर टाढा फेला परिन्, भने उनको साथमा
उनि एक्लै थिईनन् कुकुर पनि थियो । शिशु सबै ठिक भएपनि कडा चिसोका कारण घाईते
जस्तै भएको थियो र उस्लाई तत्काल अ ... Read more »
Category: अन्य कुराहरु | Views: 540 | Added by: sushan | Date: 05 Mar 2013 | Comments (0)



(1) It is used for treatment and prevention of cancer.

(2) It is used to stop Alzheimer’s and Parkinson’s diseases.

(3)It is used to raise the metabolism and increase fat oxidation.

... Read more »
Category: स्वास्थ्य | Views: 474 | Added by: sushan | Date: 03 Mar 2013 | Comments (0)

धेरैले महाभारत पढेका छन्, थोरैले बुझेका छन् र त्यसमाथी पुरै महाभारत त निकै कमले मात्र पढेका बुखेका छन्। संसारकै सबैभन्दा ठूलो महाकाब्य महाभारत आफैमा एउटा महासागर जसलाई तर्न सजिलो छैन् । त्यसैले यहाँ महाभारतसम्वन्धी केही जनमानसमा थाहा नभएका १० कुरा प्रस्तुत गरिएको छ ।
१. २८ औं बेदव्यासले लेखेका थिए महाभारत
वेदव्यास कुने नाम नभएर पद थियो, यसलाई वेद लेख्ने मानिसलाई दिइन्थ्यो । महाभारत कृष्ण द्धैपायन नाम गरेका वेद व्यासले लेखेका थिए। उनी काल रंग भएका र एक द्धीपमा जन्मकेला उनको नाम कृष्णद्धैपायन रहन गएको थियो।
२. गीता एउटा मात्र छैन्
श्रीमदभागवत गीता मात्रै एउट गीता मानिने गरेपनि गीता अरु पनि छन्। कृष्णले दिएका ज्ञानको भण्डार गीताको हिन्दू धर्ममा विशेष महत्व रहेको छ। अन्य गीतामा व्याधा गीता, अष्टवक्र गीता, पराशर गीता लगायतका छन् ।
३. दुर्योधनले द्रोपतीको अपमान ... Read more »
Category: आद्यात्मिक कुराहरु | Views: 604 | Added by: sushan | Date: 01 Mar 2013 | Comments (0)

आमरुपमा सानो-ठूलो विरामीमा पनि एन्टीबायोटिकको प्रयोग बढ्दो छ । तर, चिकित्सकहरुले भने यस्तो औषधीलाई लिएर सचेत गराएका छन् । एन्टीबायोटिककको बढ्दो प्रयोगले ब्याक्टेरियाले प्रतिरोधक क्षमताको बिकास गरेको छ, जून स्वाथ्यका लागि निकै खतरनाक छ भने अर्कोतिर एन्टीबायोटिक औषधीहरुको आविश्कार भने निक कम गतिमा भएको छ ।
 बेलायतको हेल्थ प्राटेक्शन एनेन्सीले औषधीहरुको सेवान सोचेर मात्र गर्न आग्रह गरेको छ । बेलायती डाक्टर सैली डेविस एन्टीबायोटिक औषधीहरुले काम गर्न छाड्नु चिन्ताको विषय भएको बताउँछन् । ब्याक्टेरि ... Read more »
Category: अन्य कुराहरु | Views: 615 | Added by: sushan | Date: 01 Mar 2013 | Comments (0)

अनुहार मानिसको सवैभन्दा पहिले देखीने भाग हो, मानिसको सुन्दरताको एउटा प्रमुख कडीको रुपमा पनि अनुहारलाई लिन सकिन्छ् । तर अनुहार राम्रो पार्न व्युटी पार्लर नै धाउन पर्ने वा कुनै कस्मेटिक सर्जरी नै भने गरिहाल्नु पर्दैन्। हामीले मिलाएर खानेकुरा प्रयोग गरेमा पनि त्यसले अनुहारको सुन्दरतालाई बढाउने कार्य गर्दछ । राम्रो अनुहारको लागी नछुटाइ प्रयोग गर्नु पर्ने कुरा यस्ता छन्
..
 १.कागती पानीः कागती सहजै पाइन्छ । कागती पानीको नियमित स ... Read more »
Category: स्वास्थ्य | Views: 661 | Added by: sushan | Date: 01 Mar 2013 | Comments (0)

धुम्रपान गर्ने धेरैको तर्क हुन्छ- चुरोट पिउँदा तनाव कम हुन्छ । तर, सफलतापूर्वक धुम्रपान छाड्ने हो भने त्यसपछि तनाव कम हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । इङ्ग्ल्याण्डमा करिब ५ सय मानिसले धुम्रपान छुटाउन विशेष शिविरमा भाग लिए । ब्रिटिश जनरज अफ साइट्रीले गरेको अध्ययन हालै मात्र सार्वजनिक भएको छ । अध्ययनका अनुसार चुरोट पिउन छाडेका ६८ मानिसको तनावको स्तरमा कमी आयो । तनाव कमीको असर मुड उतार-चढाव हुनेमा बढी पाइयो । यो अध्ययन ती मानिसहरुलाई आश्वस्त पार्न प्रयोग गर्न सकिन्छ, जो धुम्रपान छाड्न चाहन्छन् तर, त्यसपछि तनाव बढ्छ भन्ने डरमा छन् । तर, धुम्रपान छाड्न ... Read more »
Category: अन्य कुराहरु | Views: 521 | Added by: sushan | Date: 01 Mar 2013 | Comments (0)

पुरुषहरुमा क्यान्सरको खतरा बढिरहेको एक अध्ययनले देखाएको छ । बेलायतमा गरिएको अध्ययनले पहिले भन्दा अहिले पुरुषहरु क्यान्सरको सिकार बन्ने दर बढेको देखाएको हो । विशेषज्ञहरुका अनुसार पुरुषहरुमा क्यान्सर हुने खतरा अहिले दोब्बर भएको छ । बेलायती चिकित्सकहरुका अनुसार औषत आयु बढेसँगै क्यान्सरको खतरा पनि चुलिँदैगएको छ । उनीहरुका अनुसार आउँदो १५ वर्षमा पुरुषहरुमा पेट, प्रोस्टेट तथा छालाको क्यान्सरको दर निकै बढ्नेछ ।
 पुरुषहरुको तुलनामा महिलाहरुमा भने क्यान्सरको संक्रमण कम छ । बेलायतमा सन् २०१० मा एक लाख ६० हजार महिला क्यान्सर संक्रमित रहेकोमा सन् २० ... Read more »
Category: अन्य कुराहरु | Views: 502 | Added by: sushan | Date: 01 Mar 2013 | Comments (0)

« 1 2 3 4 5 ... 8 9 »
Our poll
Rate my site
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह