नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Thursday,
28 Mar 2024,
2.13 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  March 2024  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
24252627282930
31
नेपाली पात्रो
Main » Entries archive
हामीमध्ये सायदै यस्ता मानिस हौंला जसलाई गुलाबको फूल मन नपरोस् अथवा गुलाबका सम्बन्धमा थाहा नहोस् । गुलाबले सबैलाई मोहित तुल्याउँछ । यसको विभिन्न रंग तथा मीठो वासनाले हरेकलाई आफूतर्फ आकषिर्त गरेको छ । यसको सुन्दर बनोटले सबै सुन्दर फूललाई पछि पारेको छ । त्यसैले पनि गुलाबलाई फूलको राजा मानिन्छ । गुलाब परापूर्वकालदेखि नै सौन्दर्य तथा प्रेमको प्रतीक मानिँदै आएको छ । यसको प्रशंसामा ईसापूर्व ६०० मा यूनानी कवयित्री सपmफोले यसलाई फूलको मालिकको उपाधि दिएका थिए । हरेक बगैंचामा गुलाबको विशिष्ट स्थान छ । गुलाबबिना बगैंचा शून्य लाग्छ वा भनौं गुलाबबिनाको बगैंचा अधूरो हुन्छ । प्रकृतिको सुन्दर उपहार गुलाब आदिकालदेखि नै आफ्नो अनुपम सुन्दरताका लागि चिनिन्छ । गुलाबको फूलका लागि सूर्यको किरण तथा हावा राम्रोसँग लाग्ने ठाउँ उपयुक्त मानिन्छ । अरू कुनै रुखको जरा तथा छहारी नभएको ठाउँमा गुलाब राम्रोसँग फुल्छ  । गुलाब पानीको राम्रो निकास भएको मलिलो माटोमा सप्रन्छ । मानिसमा गुलाब रोप्ने चाहना बढ्दो छ । अरू बिरुवाको तुलन ... Read more »
Views: 463 | Added by: sushan | Date: 20 Jan 2013 | Comments (0)

न्युजिल्यान्डका एक जोडीले नांगै विवाह गरेर सबैलाई चकित तुल्याएका छन्। उनीहरूसँगै विवाहमा आएका आधाजति मानिसले पनि लुगा लगाएका थिएनन्। यसरी विवाह गर्ने जोडी हुन्- निक लोवे र वेन्डी लोवे। उनीहरूले न्युजिल्यान्डको वे लिङ्टनमा स्थिति न्याटुरिज्म क्लबमा सर्वाङ्ग नांगो भएर विवाह गरेका हुन्। उक्त विवाह समारोहमा करिब १ सय २० जना उपस्थिति थिए। विवाहमा धेरैलाई बोलाइएको भए पनि नांगै विवाह हुने भएपछि कतिपयचाहिँ उपस्थित भएनन्। नवविवाहित जोडी न्याटिरिज्मको सिद्धान्तमा विश्वास गर्छन्। न्याटुरिज्मले सार्वजनिक स्थलमा पनि नांगै रहनुपर्ने वकालत गर्छ।
Views: 405 | Added by: sushan | Date: 19 Jan 2013 | Comments (0)

Views: 461 | Added by: sushan | Date: 19 Jan 2013 | Comments (0)



Views: 425 | Added by: sushan | Date: 11 Jan 2013 | Comments (0)

जति धेरै Like तेती धेरै जनदबाब !! तेसैले देख्ने जतिले यो पोस्ट Like गर्नुहोला !!
सक्दो share गरौ अनि तपाईं को बिचार मा
 के गर्नु पर्ला त comment गरौ

Views: 848 | Added by: sushan | Date: 06 Jan 2013 | Comments (0)

नेपालमा पनि बलात्कारका घटना दिनप्रतिदिन बढ्दैछन । ल भन्नुस अव वन्ने नंया संविधानमा
कस्तो सजाए दिनुपर्ला बलात्कारीहरुलाई । कृपया कमेन्ट गर्नु होला
Views: 538 | Added by: sushan | Date: 06 Jan 2013 | Comments (0)

Views: 468 | Added by: sushan | Date: 29 Dec 2012 | Comments (0)

-पानिमा डुबेर रून सकिन्छ कि सकिदैन होला?
... Read more »
Views: 503 | Added by: sushan | Date: 29 Dec 2012 | Comments (0)











नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) अमेरिकी सरकारको एउटा
निकाय हो। यो संस्थाले अन्तरिक्ष, एरोनटिक र एरोस्पेस कायर् क्रमहरूको
अनुसन्धान गर्छ। सन् १९५८ मा स्थापना भएको संस्था नासाले सन् २०१२ मा
पृथ्वीमा घट्न सक्ने सम्भावित दुर्घटनाको हल्लाका  विषयमा प्रस्ट पार्ने
प्रयास गरेको छ। अहिले विभिन्न मानिसमा देखिएको कौतूहललाई समष्टिमा राखेर
नासाले दिएका उत्तरहरूः


सन् २०१२ मा पृथ्वीको अन्त हुने विषयमा व्यापक चर्चा चलिरहेको छ।
इन्टरनेटका विभिन्न वेबसाइटले यो कुरालाई सत्य भनेर प्रकाशित  गर ... Read more »
Views: 414 | Added by: sushan | Date: 28 Dec 2012 | Comments (0)

« 1 2 ... 6 7 8 9 »
Our poll
whats up??
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह