नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Tuesday,
30 Apr 2024,
7.36 AM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
My articles [12]
latest news [0]
latest
नेपाली पात्रो
Main » Articles » My articles

-किन नेपालमा तिब्बती युवकहरुद्वारा आत्मदाह प्रयास गर्दै छन्
स्वतन्त्र तिब्बत माग गर्दै आत्मदाहको एक सय औं घटना काठमाडौंमा भएको हो । बुधबार विहान राजधानीको बौद्ध स्तुपा नजिकै ओपन गोल्डेन आइज रेस्टुरेन्ट अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका डोमेन डुक्चेको बिहीबार विहान उपचारका क्रममा मृत्यु भएको थीयो । आत्मदाह प्रयास गर्दागर्दै उनलाई प्रहरीले उद्धार गरी ओम अस्पताल चाबहिल लगेको थियो । त्यहाँबाट उनलाई शिक्षण अस्पताल लगिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार डुक्चेको ९० प्रतिशत शरीर जलेको थियो । यसका लागि केही दिनअघि भारतको धर्मशालाबाट ३० जनाको टोली नेपाल छिरेको बुझिएको छ । स्रोतका अनुसार, पछिल्लो तिब्बती प्रजातन्त्र दिवस २ सेप्टेम्बरका दिन बौद्ध स्तुपा परिसरमै आत्मदाहको प्रयास असफल भएपछि उनले ल्होसारको विशेष पूजाका दिन बुधबार रोजेका थिए ।
Category: My articles | Added by: sushan (19 Feb 2013)
Views: 443 | Rating: 0.0/0
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
Rate my site
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह