नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Friday,
29 Mar 2024,
7.23 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  March 2024  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
24252627282930
31
नेपाली पात्रो
Main » Entries archive
लन्डन, पुस १० (एजेन्सी) - बलात्कार गर्न उक्साएको भन्दै स्वाजिल्यान्डका महिलालाई मिनी स्कर्ट लगाउन प्रतिबन्ध लगाइएको छ। अटेर गरे ६ महिना जेल सजाय गरिनेछ। 
 
राजाको प्रत्यक्ष शासन रहेको अफ्रिकाको एक मात्र राष्ट्र स्वाजिल्यान्डको प्रहरीले सन् १८८९ को कानुन  लागू गर्दै यस्तो प्रतिबन्ध लगाएको हो।

गएको महिना देशको दोस्रो ठूलो सहर मान्जिनीमा मिनी स्कर्ट लगाएकी महिलाहरुले  समान अधिकार र सुरक्षाको माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले यस्तो प्रतिबन्ध लगाएको हो।

प्रहरी प्रवक्ता वेन्डी ल्हेताको भनाई पनि अनौठो छ। उनी भन्छन्, 'यस्तो लुगाले बलात्कारीको काम सजिलो हुन्छ। छोटो लुगा हटाउन पनि सजिलो हुन्छ।'

मिनी स्कर्टमा मात्र हैन, प्रतिबन्ध नितम्ब देखिने गरी लगाइने जिन्स र ट्याङ्क टपहरुमा पनि लगाइएको छ।

तर सोही देशका राजा भने जवान युवतीले वस्त्रविहीन भई नाचेको हेर्ने परम्परा छ। त्यो परम्परामा भने प्रतिबन्ध नलगाइएको अधिकारीहरुले जनाएका छन्।

Views: 386 | Added by: sushan | Date: 26 Dec 2012 | Comments (0)

गुआटेमाला नगर, पुस १० - विश्वको अन्त्य हुने हल्लाबाट त्रस्त पर्यटकको ठूलो समूह गुआटेमालास्थित माया सभ्याताको पुरातात्विक स्थलमा पुग्दा ढुङ्गाबाट बनेको प्राचीन टिकाल मन्दिर क्षतिग्रस्त भएको उक्त क्षेत्रका प्राविधिक सल्लाहकारहरूले बताएका छन्।

ग्वाटेमाला नगरबाट ५५० किलोमिटर उत्तरमा पर्ने उक्त क्षेत्रका प्राविधिक सल्लाहकार ओस्भाल्डो गोमेजले धेरै पर्यटकले ''टेम्पल सेकेन्ड'' नाम गरेको मन्दिर चढ्दा क्षतिग्रस्त भएको जानकारी दिए।

उनले पर्यटकले माया सभ्यताको विषयमा उत्सव मनाउदा पर्यटकले उक्त स्थल युनेस्कोको विश्व सम्पदास्थल भएको कुरामा ध्यान नदिएको बताए।

मन्दिरमा चढ्न प्रतिबन्ध लगाइएको र त्यहाँ पर्यटकहरू पुगेकाले उक्त मन्दिरमा अपूरणीय क्षति पुगेको उनको भनाई थियो।

शुक्रबार माया सभ्यताको ''लङ काउन्ट'' पात्रोको पाँच हजार २०० वर्षको युग समाप्त भएको थियो। माया सभ्यताको लिखतहरूमा उक्त दिनमा विश्व ... Read more »

Views: 436 | Added by: sushan | Date: 25 Dec 2012 | Comments (0)

रियो दि जेनेरियो, पुस ९ (एजेन्सी) - एलिसानी डा क्रुज सिल्भालाई भेट्नुस्। यी किशोरीको उमेर भर्खर १७ वर्ष पुग्यो। तर उनको उचाइ अविश्वसनीय छ- छ फिट आठ इञ्च। अझ अनौठो त उनको ब्वाइफ्रेन्ड २२ वर्षका सिल्भा कार्भाल्हो छन्। आफूभन्दा एक फिट चार इञ्च होचा ब्वाइफ्रेन्डसँग ब्राजिलको समुद्री किनारमा रोमान्स गर्दै गरेको तस्बिरहरु बारक्रोफ्ट मिडियाले सार्वजनिक गरेको छ।

... Read more »
Views: 424 | Added by: sushan | Date: 25 Dec 2012 | Comments (0)

Views: 422 | Added by: sushan | Date: 24 Dec 2012 | Comments (0)

Views: 424 | Added by: sushan | Date: 24 Dec 2012 | Comments (0)

Views: 436 | Added by: sushan | Date: 24 Dec 2012 | Comments (0)

लाङटाङमा ज्वालामुखी विष्फोट

ज्वालामुखी होइन, डढेलो : प्रजिअ

रसुवा, पुस ५ - लाङटाङ हिमालको काखमा आज बिहान १० बजेबाट चर्को धुवाँ निस्कन थालेपछि यहाँका स्थानीय जनताले त्यसलाई ज्वालामुखी विष्फोट हुन लागेको भन्ठाने र यो घटनाका कारण यहाँ दिनभर सनसनी फैलियो।

जनमानसमा कौतुहलता बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरमार्फत निरीक्षण गराउँदा जङ्गलमा डढेलो लागेको देखिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले जानकारी दिए।
... Read more »
Views: 422 | Added by: sushan | Date: 20 Dec 2012 | Comments (0)

HIJO RA VOLI KO BAREMA SOCHI JIVANKA AMULYA SAMAYALAI KHERA PHALNU VANDA AAFUMA VAYAKO PARTAMAN SAMAYA MA KUSAL KARMA GARNU NAI BUDDHIMAN HUNCHA.

hijo gareko kusal karmalai samjhine gara, akusal karma garekolai samjhine nagara jasbata shoka ra manma asanti banaune garcha.
bhabise kuralai bichar garera hares niras sathai atine nagarau
jasko karna bartaman aafno kaam safal purna sampanna garo huncha.tyasaile aafuma vayeko bartaman samayama sakdo ramro karma gari aafno bhabiseko jivan sapana sakar garna sakincha.
Views: 483 | Added by: sushan | Date: 17 Dec 2012 | Comments (0)

Arranged Marriage..
Rs.6,00,000 bihe
Rs.4,00,000 jewellry
Rs.50,000
kachakkuchuk kharcha
total
Rs.10,50,000
Love Marriage
Rs.100 ko Stamp paper
Rs.20 Notary
Rs.50 ko phulmala
Rs.20 ko Photo
Total Rs.190

Paisa tapai ko!
maan tapai ko!!
nirnaye tapai ko!!!

jagau sathe ho jagau
lover ko sath vagau:P :D
Views: 427 | Added by: sushan | Date: 17 Dec 2012 | Comments (0)

« 1 2 ... 7 8 9
Our poll
whats up??
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह