नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Tuesday,
23 Apr 2024,
2.47 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  April 2024  »
SuMoTuWeThFrSa
 123456
78910111213
14151617181920
21222324252627
282930
नेपाली पात्रो
Main » अन्य कुराहरु
Category: अन्य कुराहरु | Views: 482 | Added by: sushan | Date: 11 May 2013 | Comments (0)

this song dedicated to that person
who are out of country
who are far from family
who are far from friends

Category: अन्य कुराहरु | Views: 506 | Added by: sushan | Date: 10 Mar 2013 | Comments (0)

एक पत्रीकामा प्रकाशित यो खबर पढ्दा निक्कै खुशी र आशा लाग्यो ,,,,, नेपालमा राजनीतिक स्थिरता मात्रै भएदियो भने हामी १० बर्षा भित्र कहाँ पुग्छौ भनेर प्रस्तुत गरिएको छ। आशा गरौ चाडो देशले निकास पाओस्।
Category: अन्य कुराहरु | Views: 607 | Added by: sushan | Date: 09 Mar 2013 | Comments (0)

पोल्यान्डमा एउटा कुकुरले एक तिन वर्षिय शिशुको ज्यान बचाएको छ । जुलिया नामकी तिन
सालकी शिशु एक दलदलमा फसेकि थिईन्, शुक्रबार रात गायव उनको बारे परिवारलाई
जानकारी भएन् उनलाई रातभर खोज्दा पनि फेला नपरेपछि परिवारजन चिन्तीत भए ।
तर शनिबार बिहानै शिशु घर देखि एक किलोमिटर टाढा फेला परिन्, भने उनको साथमा
उनि एक्लै थिईनन् कुकुर पनि थियो । शिशु सबै ठिक भएपनि कडा चिसोका कारण घाईते
जस्तै भएको थियो र उस्लाई तत्काल अ ... Read more »
Category: अन्य कुराहरु | Views: 541 | Added by: sushan | Date: 05 Mar 2013 | Comments (0)

आमरुपमा सानो-ठूलो विरामीमा पनि एन्टीबायोटिकको प्रयोग बढ्दो छ । तर, चिकित्सकहरुले भने यस्तो औषधीलाई लिएर सचेत गराएका छन् । एन्टीबायोटिककको बढ्दो प्रयोगले ब्याक्टेरियाले प्रतिरोधक क्षमताको बिकास गरेको छ, जून स्वाथ्यका लागि निकै खतरनाक छ भने अर्कोतिर एन्टीबायोटिक औषधीहरुको आविश्कार भने निक कम गतिमा भएको छ ।
 बेलायतको हेल्थ प्राटेक्शन एनेन्सीले औषधीहरुको सेवान सोचेर मात्र गर्न आग्रह गरेको छ । बेलायती डाक्टर सैली डेविस एन्टीबायोटिक औषधीहरुले काम गर्न छाड्नु चिन्ताको विषय भएको बताउँछन् । ब्याक्टेरि ... Read more »
Category: अन्य कुराहरु | Views: 616 | Added by: sushan | Date: 01 Mar 2013 | Comments (0)

धुम्रपान गर्ने धेरैको तर्क हुन्छ- चुरोट पिउँदा तनाव कम हुन्छ । तर, सफलतापूर्वक धुम्रपान छाड्ने हो भने त्यसपछि तनाव कम हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । इङ्ग्ल्याण्डमा करिब ५ सय मानिसले धुम्रपान छुटाउन विशेष शिविरमा भाग लिए । ब्रिटिश जनरज अफ साइट्रीले गरेको अध्ययन हालै मात्र सार्वजनिक भएको छ । अध्ययनका अनुसार चुरोट पिउन छाडेका ६८ मानिसको तनावको स्तरमा कमी आयो । तनाव कमीको असर मुड उतार-चढाव हुनेमा बढी पाइयो । यो अध्ययन ती मानिसहरुलाई आश्वस्त पार्न प्रयोग गर्न सकिन्छ, जो धुम्रपान छाड्न चाहन्छन् तर, त्यसपछि तनाव बढ्छ भन्ने डरमा छन् । तर, धुम्रपान छाड्न ... Read more »
Category: अन्य कुराहरु | Views: 522 | Added by: sushan | Date: 01 Mar 2013 | Comments (0)

पुरुषहरुमा क्यान्सरको खतरा बढिरहेको एक अध्ययनले देखाएको छ । बेलायतमा गरिएको अध्ययनले पहिले भन्दा अहिले पुरुषहरु क्यान्सरको सिकार बन्ने दर बढेको देखाएको हो । विशेषज्ञहरुका अनुसार पुरुषहरुमा क्यान्सर हुने खतरा अहिले दोब्बर भएको छ । बेलायती चिकित्सकहरुका अनुसार औषत आयु बढेसँगै क्यान्सरको खतरा पनि चुलिँदैगएको छ । उनीहरुका अनुसार आउँदो १५ वर्षमा पुरुषहरुमा पेट, प्रोस्टेट तथा छालाको क्यान्सरको दर निकै बढ्नेछ ।
 पुरुषहरुको तुलनामा महिलाहरुमा भने क्यान्सरको संक्रमण कम छ । बेलायतमा सन् २०१० मा एक लाख ६० हजार महिला क्यान्सर संक्रमित रहेकोमा सन् २० ... Read more »
Category: अन्य कुराहरु | Views: 504 | Added by: sushan | Date: 01 Mar 2013 | Comments (0)

रेडबुल, म्याट्रिक्स जस्ता अनेक नामका इनर्जी ड्रिंक्स बजारमा छन् । शक्तिबर्धक पेय भनिने यी स्वादिष्ट पेय पछिल्लो समयमा युवाहरुमाझ निकै लोकप्रिय पनि बनिरहेका छन् । पेडियाट्रिक्स नामक जर्नलमा छापिएको एक अध्ययनले समेत सन् २००३ मा १६ प्रतिशत किशोरकिशोरीले नियमित रुपमा इनर्जी ड्रिंक्स पिउने गरेकोमा यो संख्या सन् २००८ सम्म आइपुग्दा ३५ प्रतिशतले बढेको देखाएको थियो । त्यस यता इनर्जी ड्रिंक्स पिउनेको संख्यामा अझै नाटकीय वृद्धि भएको दाबी विज्ञहरुको छ । इनर्जी ड्रिंक्सले पूराउने लाभ तथा हानीका विषयमा ... Read more »
Category: अन्य कुराहरु | Views: 616 | Added by: sushan | Date: 01 Mar 2013 | Comments (0)

रातमा सुत्दाखेरी कस्तो पोजिसनमा सुतिन्छ भन्ने कुराले सपना देखाइएको प्रकारमा प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । खासगरी घोप्टो परेर पेट थिँचेर सुत्दा सेक्सको विषयका सपनाहरु बढि देखिने अध्ययनको निष्कर्ष छ । घोप्टो परेर सुत्दा सेक्सका मात्र होइन मृत्युदण्डका डरलाग्दा सपना पनि बढि देखिन्छ ।

हंगकंगमा गरिएको एक अध्ययनले यस्तो देखाएको हो । सुइ यान विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार पेट थिँचेर सुत्दा सेक्सका मृत्युदण्ड वा हत्या मात्र होइन कसैले बाँधेको, थुनेको र चल्न नसकेको जस्ता ऐठन पार्ने खालका सपना पनि बढि देखिन्छ ।

शोधकर्ताका अनुसार घोप्टो परेर सुत्दा छातिमा समेत दबाब पर्ने र फोक्सो पूरै फैलिन तथा खुम्चिन नपाउने हुँदा रगतमा अक्सिजनको मात्रा कम हुन गई मस्तिष्कमा निद्राको बेला सेक्सको चिन्तन हुनुका साथै तनाव ... Read more »

Category: अन्य कुराहरु | Views: 523 | Added by: sushan | Date: 26 Feb 2013 | Comments (0)

बेल्जियमको राजधानी ब्रसेल्सस्थित विमानस्थलबाट अरबौं रुपैयाँको हीरा चोरी भएको छ । बेल्जियमको एन्टवर्पबाट स्वीट्जरल्याण्ड पठाउन लागिएको हिरा केही लुटेराले विमानस्थलबाटै करिव ३ मिनेटमा सोमवार अबेर लुटेका हुन । लुटिएको हीरा करिब ३६ अर्ब रुपैयाँ बराबरको रहेको बुझिएको छ । हवाई जहाजमा हीरा राख्न गएका सुरक्षाकर्मीको पछी लागेका लुटेराहरुले हीरा भरिएको ब्रिफकेश लिएर भागेको बिमानस्थलका अधिकारीले जनाएका छन् । हतियारले सुसञ्जित उनीहरुले मुख छोपेका थिए । डकैतीको घटना लगत्तै विमानस्थल नजिक जलेको अवस्थामा रहेको एउटा गाडी बरामद गरी अनुसन्धान थालिएको र लुटेराको खोजी भइरहेको छ । लुटपाट ... Read more »

Category: अन्य कुराहरु | Views: 562 | Added by: sushan | Date: 20 Feb 2013 | Comments (0)


Our poll
whats up??
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह