नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Saturday,
27 Apr 2024,
11.57 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  April 2024  »
SuMoTuWeThFrSa
 123456
78910111213
14151617181920
21222324252627
282930
नेपाली पात्रो
Main » बिज्ञान
प्रविधीविद्ले एक यस्तो पारदर्शी कम्प्युटर बनाएका छन्, जो तपाईको सिस्टमको भित्रसम्म पुग्ने र डिजिटल कन्टेन्टलाई छोएर तपाईको कल्पनालाई आफ्नो हिसावले ढाल्ने सुविधा दिन्छ । लस एन्जसलमा टीईडीको कन्फ्रेन्समा यस कम्प्युटरको प्रारम्भिक स्वरुपबारे जानकारी दिइएको छ । बोष्टनको मासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजिबाट स्नातक तथा माइक्रोसफ्ट कम्पनीमा इन्टर्नसीप गरेका जिन्हा लीले यस्तो पारदर्शी कम्पुटरको अबधारणा अघि ल्याएका छन् । ‘स्पेसटप थ्री डी डेस्कटप’ बनाउन जुटेका लीले यो आबिस्कार पूर्ण हुन एक दशकसम्म लाग्न ... Read more »
Category: बिज्ञान | Views: 474 | Added by: sushan | Date: 01 Mar 2013 | Comments (0)

स्पेनको बार्सिलोनामा सुरु भएको मोबाइल वल्र्ड कंग्रेसमा सामसुङ कम्पनीको नयाँ ट्याब्लेट कम्प्युटर तथा हुवावे कम्पनीको नयाँ मोबाइल फोन एक्सेण्ड टू सार्वजनिक गरिएको छ । मोबाइल वल्र्ड कंग्रेसमा विश्वभरका १५०० कम्पनीहरुले भाग लिएका छन् ।

हुवावेको एक्सेण्ड पि टू मा ४.७ इन्चको स्त्रिmन छ र १३ मेगापिक्सेलको क्यामरा छ । हुवावेका अनुसार एक्सेण्ड पि टू विश्वको सबैभन्दा तिब्र गतिको स्मार्टफोन हो । जसमा एलटीइ ४ चिपको मद्दतले १५० मेगाबाइट प्रतिसेकेण्डको दरले डाटा डाउनलोड गर्न सकिन्छ ।

चिनीया कम्पनी हुवावेका अनुसार यो स्माार्टफोनमा स्मार्ट टच स्त्रिmन फिचर छ । यद्यपि यो स्मार्टफोनमा स्त्रिmन रिजोलुसन एलजी, नोकिया तथा एचटिसी फोनको भन्दा कम छ र फूल एचडी भिडियो यसमा हेर्न सकिन्न ।< ... Read more »

Category: बिज्ञान | Views: 474 | Added by: sushan | Date: 26 Feb 2013 | Comments (0)

हामीले प्रयोग गर्ने मोबाइल फोन शौचालय भन्दा पनि फोहोर हुने र त्यसमा सयौँ प्रकारका किटाणु हुने कुरा विज्ञहरुले बताउने गरेका छन् । मोबाइलमा हातबाट, मुखबाट तथा बाहिरी वातावरणबाट समेत किटाणुहरु जम्मा हुने गर्छन् ।

बेलायतको सुरे विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हाम्रो मोबाइल फोनमा असंख्य ब्याक्टेरिया हुने तथ्यलाई हालै सप्रमाण प्रस्तुत गरेका छन् । मोबाइल फोनमा रहेका ब्याक्टेरियालाई ३ दिनसम्म हुर्कन दिएर उनीहरुले त्यसमा कति प्रकारका कस्ता ब्याक्टेरिया हुन्छन् भन्ने कुरा स्पष्ट तस्वीर मार्फत देखाएका छन् ।

मोबाइलमा पाइने केही ब्याक्टेरिया हानिकारक नहुने भएपनि केही भने निकै हानिकारक हुने उनीहरुले बताएका छन् । साँच्ची ब्याक्टेरियाले भरिएका यी मोबाइल हेर्दाँ कस्तो आङै सिरिङ्ग हुन्छ ।

Category: बिज्ञान | Views: 477 | Added by: sushan | Date: 25 Feb 2013 | Comments (0)

लन्डन । अक्सफोर्ड विश्वविद्यालयका बैज्ञानिकले चालक बिना नै सञ्चालन हुने कार बनाएका छन । यस स्वचालीत कारलाई  एउटा ट्याबलेट कम्प्युटरको सहायताले सञ्चालन गर्न सकिन्छ । कारलाई दैनिक हिडने बाटोमा बिमानमा जस्तै अटो ड्राइभ मोडमा सेट गरिने छ । यसले गर्दा  गाडिमा यात्रा गर्ने मानिस बिना कुनै चिन्ता अफिसबाट घरमा वा घरबाट अफिस पुग्न सक्ने छन । कम मूल्यको नेभिगेशन सिस्टम, सानो क्यामरा र लेजर किरणको सहायताले कारले सडकका आसपास रहेका चिन्ह वा संकेतलाई छुट्याउन सक्नेछ ।  सडकमा कुदिरहेको बेलामा कारमा सडकको नक्सा तैयार हुँदै जान्छ र यसमा जोडिएको कम्प्युटरमा यसको नक्सा दर्ता हुदै जान्छ , यसको मद्दतले कारले कुनै निर्देशन बिना नै अटो ड्राइभ मोडमा सेट गरेको ठाउँसम्म पुरयाउँछ ।
अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर पल न्युमनले गत शुक्रबार पहिलो पटक सडकमा यो कारलालाई चलाएर सबैलाई चकित पारेका थिए । उनले यो कारलाई अझ सस्तो र प्रविधियुक्त कारको रुपमा विकास गर्ने बताए ।
Category: बिज्ञान | Views: 462 | Added by: sushan | Date: 20 Feb 2013 | Comments (0)

« 1 2
Our poll
whats up??
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह