नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Sunday,
28 Apr 2024,
11.24 AM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  December 2012  »
SuMoTuWeThFrSa
      1
2345678
9101112131415
16171819202122
23242526272829
3031
नेपाली पात्रो
Main » 2012 » December » 29 » कहिले काँहि मेरो मनमा प्रश्न उठ्छ-
7.29 PM
कहिले काँहि मेरो मनमा प्रश्न उठ्छ-
-पानिमा डुबेर रून सकिन्छ कि सकिदैन होला?

-माछालाई तिर्खा लाग्छ कि लाग्दैन?


-हाँगामा बसेका चराहरू निदाएर कहिलेकाँहि खसेका छन कि छैनन?


-अग्लो पक्कि भवनलाई किन बिल्डिङ(Buildin -g) भनेको होला जब कि बनिसकेको हुन्छ?


-विज्ञापनमा कुकुरलाई दिने खाना नयाँ मिठो स्वादमा आएको भन्छ कसले चाख्छ र मिठो मान्छ होला?


-पैसा रूखम फल्दैन भने बैकहरूले किन ब्रान्चहरू बढाउँछन?


-"i love u"मा पश्न होइन तै पनि किन मनिसहरू यसको जवाफ खोज्छन?
Views: 507 | Added by: sushan | Rating: 5.0/2
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
Rate my site
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह