नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Sunday,
28 Apr 2024,
11.30 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  April 2024  »
SuMoTuWeThFrSa
 123456
78910111213
14151617181920
21222324252627
282930
नेपाली पात्रो
Main » Entries archive





By Rosa Golijan
Ah, Valentine's Day! It's the most romantic event ever concocted by the greeting card industry. While the cliché would have it that it's a time when droves of husbands and boyfriends descend on jewelry, candy, and flower shops, Google has a different take: Searches for "gifts for boyfriend" outpaced "gifts for girlfriend" by over 240 percent in the last 30 days. Similarly, searches for "gifts for husband" were made 39 percent more often than "gifts for wife."


What's afoot here? Are the ladies really doing more of the work of keeping love alive? Or is there simply an asymmetry in the sexes' shopping approaches? One would think that most of the fellas would take advantage of the Interne ... Read more »

Views: 494 | Added by: sushan | Date: 12 Feb 2013 | Comments (0)

माघ २५ । मेक्सिकोमा ९ वर्षीया एक बालिकाले एक बच्चीलाई जन्म दिएकी छिन् । स्थानीय अधिकारी र बालिकाका परिवारले यस कुराको पुष्टि गरेका छन् । बालिका गर्भवती भएको समयमा उनको उमेर ८ वर्ष भएको जनाइएको छ । ९ वर्षीया बालिकाले पछिल्लो महिना जोकिपान अस्पतालमा ५ दशमलव ७ पाउन्डको बालकलाई जन्म दिएकी हुन् । ९ वर्षीया आमा र बच्चाको स्वास्थ्य राम्रो भएको बताइएको छ भने उनीहरुलाई अस् ... Read more »

Views: 440 | Added by: sushan | Date: 07 Feb 2013 | Comments (0)

Views: 873 | Added by: sushan | Date: 05 Feb 2013 | Comments (0)

वाग्मती नदीमा फोहोर फाल्नेले अब १ लाख रुपैयाँ जरिवानासहित फौजदारी अभियोगमा ३ महिना कैद सजाय भोग्नुपर्ने भएको छ । ‘वागमती सरसफाइ तथा संरक्षण अभियान’ मार्फत फोहोरमैला व्यवस्थापन ऐन आकषिर्त गरी कारबाही गर्ने तयारी थालेको हो ।

अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति र फोहोरमैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रले फोहोर उत्पादन गर्नेलाई नै व्यवस्थापन गर्न ऐनले सघाउने जनाएका छन् । यसअघि ऐन कडाइका साथ कार्यान्वयन भएको थिएन । ऐनअनुसार फोहोर व्यवस्थापन नगरे सजाय पाएपछि पनि पटक-पटक लापरबाही गरी फोहोर फ्याँके दोब्बर सजाय हुनसक्छ ।

‘पशुपति मन्दिरभन्दा माथि लगभग ढलरहित वाग्मती भइसक्यो, तर फोहोर फाल्ने क्रम नरोकिँदा समस्या जस्ताको तस्तै भयो,’ समितिका अध्यक्ष महेशबहादुर बस्नेतले भने, ‘अब भने फोहोर फाल्नेलाई समातेर कानुनी कारबाह ... Read more »
Views: 462 | Added by: sushan | Date: 03 Feb 2013 | Comments (0)

Views: 434 | Added by: sushan | Date: 01 Feb 2013 | Comments (0)

एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन !!!!

सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग !!!!

नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई !!!!

नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य !!!!

सम्मान गर्नु: पिता, माता र गुरु !!!!

फर्कदैन: प्राण, गोली र बोली!!!
Views: 389 | Added by: sushan | Date: 30 Jan 2013 | Comments (0)

लमजुङमा एक १३ बर्षिया बालिकाले बच्चा जन्माएकी छिन्। लमजुङ खुदी गाउँ विकास समिति घर भएकी सो बालिका स्थानीय एक विद्यालयमा कक्षा ६ मा पढ्दैछिन् ।

बालिकाले पेट दुखेको भनेपछि परिवारले टेलिमेडिको अस्पतालको खुदीस्थित शाखा कार्यालयमा भर्ना गर्न ल्याएको थियो । उपचारमा संलग्न डाक्टरले बालिकाको पेटमा बच्चा रहेको थाह पाएपछि सामान्य अवस्थामा सुत्केरी गराईएको अस्पतालका निर्देशक डाक्टर रबी गुरुङले बताए ।

आमाको स्वास्थ्य सामान्य रहेपनि बच्चाको अवस्था भने जटिल रहेको परिवारले बताएको छ । करिब ७ महिनामा जन्मिएको बच्चाको तौल झण्डै १ किलो रहेको छ । आमा र बाच्चालाई थप उपचारका लागि चितवन लगिएको छ ।

उक्त बालिकाका पति र नवजात शिशुको बाबुलाई चितवनबाट बालिकाका आफन्तले नियन्त्रणमा लिएका छन् । उनी मात्र १७ वर्षका छन् ।

एक पटकपनि महिनावारी नभएको छोरी अचानक आमा बन्दा परिवार छक्क परे । बालिकाकी आमाले आफ्नो छोरी गर्भवती रहेको थाह नभएको दावी गरिन् ।
Views: 430 | Added by: sushan | Date: 29 Jan 2013 | Comments (0)

Views: 461 | Added by: subindra8916 | Date: 27 Jan 2013 | Comments (0)

किशोरकिशोरी, जवान एवं पाको उमेरका मानिसहरू मात्र होइन मसिना केटाकेटी पनि कम्प्युटर, आइफोन, आइप्याड चलाउन मन पराउँछन् । हाम्रो देशमा भने अझै पनि आमपरिवारको घरमा यसको पहुँच छैन । यसो हुँदा केटाकेटी साइबरमा गएर इन्टरनेट प्रयोग गर्छन् । यस्ता केटाकेटीमध्ये इन्टरनेटबाट सूचना लिने वा दिने भन्दा रमाइलो गर्ने धेरै छन् । सुरक्षित तरिकाले इन्टरनेटको प्रयोग कसरी गर्ने भन्ने विषयमा अभिभावकहरू आफै अनभिज्ञ भएका कारण आफ्ना केटाकेटीलाई जानकारी दिन सक्दैनन् । फेरि हामीकहाँ धेरैजसो साइबर क्याफेहरू रजिस्टर्ड भएका छैनन् । नि.कै पहिले म एक साथीको घर पुगेकी थिएँ । त्यहाँ आमा समूहको कोठे मिटिङ रहेछ जहाँ तीन जना महिला जम्मा भएका थिए । हाम्रो गाउँघरतिर आमा समूहको मिटिङ महिनाको एक-दुई पटक हुन्छ जसमा प्रायः १० देखि २०-२५ जना आमा सहभागी हुन्छन् । उनीहरू मिटिङमा महिला तथा बालबालिकाहरूको स्वास्थ्य, शिक्षा तथा विकासको कुराकानी गर्छन् । वन जोगाउने, कृषि उत्पादन बढाउने, आम्दानी गर्ने उपाय आदिका बारेमा छलफल गर ... Read more »
Views: 527 | Added by: sushan | Date: 24 Jan 2013 | Comments (0)

अमेरिकाको सिकागो विमानस्थलमा मान्छेका १८ वटा टाउका फेला परेका छन् । इटालीबाट पठाइएका प्याकमा १८ वटा मान्छेका टाउका भेटिएको घटनाले सबैलाई त्रसित समेत बनायो । एयरपोर्टका अधिकारीहरुले चेकजाँचको क्रममा फेला पारेका ती टाउका कसका हुन् र त्यसरी विभत्स रुपमा किन अमेरिका पठाइयो ? भन्ने कुराको अनुसन्धान गरिरहेका छन् । अन्ततः ती मानव टाउका वैज्ञानिक अध्ययनका लागि दान गरिएको र नष्ट गर्नका लागि अमेरिका पठाइएको तथ्य खुलेको छ । इटालीको रोममा अनुसन्धान सम्पन्न भएपछि त्यसलाई अनुसन्धान संस्थाले व्यवस्थित रुपमा अमेरिका पठाएको अधिकारीहरुले बताए । अमेरिकी अधिकारीहरुले बेवारिसे मानव टाउका सिकागो एयरपोर्टमा आएको भन्ने हल्ला अस्विकार गर्दै व्यवस्थित रुपमा कार्गो गरेरै इटालियन कम्पनीले डिस्पोजलका लागि मानव टाउका पूर्व जानकारी सहित पठाएको स्पष्ट पारेका छन् । सुरुमा ती मानव टाउका पठाइएको विषयका कागजात यताउती परेकाले केही भ्रम भने भएको ती अधिकारीले स्विकार गरे ।
Views: 449 | Added by: sushan | Date: 20 Jan 2013 | Comments (0)

« 1 2 ... 5 6 7 8 9 »
Our poll
whats up??
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह