नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Saturday,
27 Apr 2024,
9.02 AM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  February 2013  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
2425262728
नेपाली पात्रो
Main » 2013 » February » 26

स्पेनको बार्सिलोनामा सुरु भएको मोबाइल वल्र्ड कंग्रेसमा सामसुङ कम्पनीको नयाँ ट्याब्लेट कम्प्युटर तथा हुवावे कम्पनीको नयाँ मोबाइल फोन एक्सेण्ड टू सार्वजनिक गरिएको छ । मोबाइल वल्र्ड कंग्रेसमा विश्वभरका १५०० कम्पनीहरुले भाग लिएका छन् ।

हुवावेको एक्सेण्ड पि टू मा ४.७ इन्चको स्त्रिmन छ र १३ मेगापिक्सेलको क्यामरा छ । हुवावेका अनुसार एक्सेण्ड पि टू विश्वको सबैभन्दा तिब्र गतिको स्मार्टफोन हो । जसमा एलटीइ ४ चिपको मद्दतले १५० मेगाबाइट प्रतिसेकेण्डको दरले डाटा डाउनलोड गर्न सकिन्छ ।

चिनीया कम्पनी हुवावेका अनुसार यो स्माार्टफोनमा स्मार्ट टच स्त्रिmन फिचर छ । यद्यपि यो स्मार्टफोनमा स्त्रिmन रिजोलुसन एलजी, नोकिया तथा एचटिसी फोनको भन्दा कम छ र फूल एचडी भिडियो यसमा हेर्न सकिन्न ।< ... Read more »

Category: बिज्ञान | Views: 474 | Added by: sushan | Date: 26 Feb 2013 | Comments (0)

भारतको उत्तर प्रदेश स्थित वाराणसीमा पुच्छर भएको एक बच्चाको जन्म भएको छ । भएपछि हंगामा मच्चिएको छ । वाराणसीको भोजुवीर स्थित एक निजी अस्पतालमा पुच्छर भएको बच्चा जन्मिए त्यहाँ उनलाई हेर्नेको भिड लाग्न थालेको छ ।अस्पतालले दिएको जानकारी अनुसार बच्चाको स्वास्थ स्थिती राम्रो रहेको छ ।
बच्चाले आमाको दुध लगातार खाइ रहेको अस्पतालले जनाइएको छ । फूलपुरको खालिसपुर भन्ने ठाउँकी एक महिलाले बुधवार एक निजी नर्सिङ होममा उक्त पुच्छर भएको बच्चाको जन्म दिएकी हुन् । पुच्छर भएको बच्चा जन्मिएपछि अस्पतालमा हेर्न आउनेको घुइचो लागेको छ ।
बालकको बृद्धि र विकासमा डिसअर्डरको कारण हुने यस्ता घटनालाई लिएर बीएचयु युनिभर्सिट ... Read more »
Category: बिचित्र संसार | Views: 520 | Added by: sushan | Date: 26 Feb 2013 | Comments (0)

रातमा सुत्दाखेरी कस्तो पोजिसनमा सुतिन्छ भन्ने कुराले सपना देखाइएको प्रकारमा प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । खासगरी घोप्टो परेर पेट थिँचेर सुत्दा सेक्सको विषयका सपनाहरु बढि देखिने अध्ययनको निष्कर्ष छ । घोप्टो परेर सुत्दा सेक्सका मात्र होइन मृत्युदण्डका डरलाग्दा सपना पनि बढि देखिन्छ ।

हंगकंगमा गरिएको एक अध्ययनले यस्तो देखाएको हो । सुइ यान विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार पेट थिँचेर सुत्दा सेक्सका मृत्युदण्ड वा हत्या मात्र होइन कसैले बाँधेको, थुनेको र चल्न नसकेको जस्ता ऐठन पार्ने खालका सपना पनि बढि देखिन्छ ।

शोधकर्ताका अनुसार घोप्टो परेर सुत्दा छातिमा समेत दबाब पर्ने र फोक्सो पूरै फैलिन तथा खुम्चिन नपाउने हुँदा रगतमा अक्सिजनको मात्रा कम हुन गई मस्तिष्कमा निद्राको बेला सेक्सको चिन्तन हुनुका साथै तनाव ... Read more »

Category: अन्य कुराहरु | Views: 524 | Added by: sushan | Date: 26 Feb 2013 | Comments (0)

खानेकुरामा फाइबर अर्थात् रेशाजन्य पदार्थ पाचन प्रणालीको लागि अनिवार्य हुन्छ । खानामा फाइबरको कमी भयो भने कब्जियतका साथै रक्तनलीमा कोलेस्ट्रोल जम्ने तथा रगतमा चिनीको मात्रा बढ्ने जस्ता समस्या देखिन सक्छन् । खानामा पर्याप्त फाइबर भयो भने मुटुरोग, मधुमेह, मोटोपनका साथै विशिष्ट प्रकारको क्यान्सरबाट पनि जोगिन सकिने विज्ञहरु बताउँछन् ।

यद्यपि आवश्यकता भन्दा बढि मात्रामा फाइबर पनि उतिसारो राम्रो मानिँदैन । खानामा फाइबरको बढोत्तरी सँगै पानीको सेवन पनि बढाउन आवश्यक हुन्छ । सन्तुलित भोजनमा महिलालाई दिनमा २५ ग्राम तथा पुरुषलाई ३५ देखि ४० ग्राम फाइबर आवश्यक हुन्छ । तर हाम्रो विद्यमान खानपानबाट दैनिक बढिमा केवल १५ ग्राम मात्र फाइबर आपूर्ति भैरहेको हुन्छ । यसकारण हामीले हाम्रो राम्रो स्वास्थ्यका लागि खानामा फाइबरको मात्रा बढाउनु अर्थात् फाइबरजन्य खानेकुरा खानु आवश्यक हुन्छ । फाइ ... Read more »
Category: स्वास्थ्य | Views: 475 | Added by: sushan | Date: 26 Feb 2013 | Comments (0)

Our poll
Rate my site
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह