नक्कली एसएलसी प्रमाणपत्र बनाएर झुक्याउन
खोज्नेहरुको दिन अब गए। परीक्षा नियन्त्रण कार्यालयले २०५७ देखि २०६८
सालसम्मका करिब २७ लाख विद्यार्थीका प्रमाणपत्र अनलाइनबाट भेरिफाइ गर्न
सकिने बनाएको छ। http://verify.soce.gov.np/index.php मा गएर जन्ममिति, सिम्बोल नम्बर र पास गरेको वर्ष राखेपछि प्रमाणपत्र हेर्न सकिन्छ।
यसले
१२ वर्षको अवधिमा पास भएका विद्यार्थीहरुको प्रमाणपत्र प्रमाणिकरण गर्न
परीक्षा नियन्त्रण कार्यालय पठाइरहनुपर्ने झण्झट हटेको छ। २०५७ सालअघि
एसएलसी पास गरेकाहरुको प्रमाणपत्रको इलेक्ट्रोनिक कपी उपलब्ध नभएकोले
त्यसलाई भने अनलाइनमा राख्न सकिएको छैन।
|
//nagdaha.ucoz.com/nagdaha.jpg
Arranged Marriage.. Rs.6,00,000 bihe Rs.4,00,000 jewellry Rs.50,000 kachakkuchuk kharcha total Rs.10,50,000 Love Marriage Rs.100 ko Stamp paper Rs.20 Notary
Rs.50 ko phulmala Rs.20 ko Photo Total Rs.190
Paisa tapai ko! maan tapai ko!! nirnaye tapai ko!!!
jagau sathe ho jagau lover ko sath vagau:P :D <br_like>
|
//nagdaha.ucoz.com/nagdaha.jpg