नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Friday,
19 Apr 2024,
6.38 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
My articles [12]
latest news [0]
latest
नेपाली पात्रो
Main » Articles » My articles

Entries in category: 12
Shown entries: 1-10
Pages: 1 2 »

Sort by: Date · Name · Rating · Comments · Views

My articles | Views: 682 | Author: subindra mali | Added by: subindra8916 | Date: 04 Sep 2013 | Comments (0)

//nagdaha.ucoz.com/nagdaha.jpg

ललितपुर, फागुन ११- सुत्केरी गराउन ल्याइएको धापाखेल गाविस वडा नं. ७ निवासी रीता अधिकारी सुवेदी र निजको नवजात शिशुको मृत्यु भएपछि मृतकका आफन्तले पाटन अस्पतालमा तोडफोड गरेका छन्। गत शनिबार अस्पताल भर्ना गरिएको भए पनि गए राति रीता र उनको शिशुको मृत्यु भएको थियो।

अस्पतालले मृत्यु भएको जनाएपछि चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।

धापाखेलकी ती महिलाको अस्पतालमा ल्याउँदा नै अवस्था नाजुक भइसकेको भए पनि उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालका एक कर्मचारीले बताए।

अहिले मृतकका आफन्त र अस्पतालको व्यवस्थापन पक्षबीच वार्ता भइरहेको अस्पतालले जनाएको छ।

यसैबीच, पाटन अस्पतालले आज विज्ञप्ति जारी गरी प्रसूति गराउने क्रममा फागुन ५ गते अस्पतालमा भर्ना भई फागुन ६ गते सिजरियन सेक्सन गर्नका लागि ढाडमा सुई लगाउने क्रममा बुपीभ्याकेन नामक औषधिको प्रयोगबाट प्रतिक्रिया भएकाले बिरामीको अवस्था गम्भीर भई सघन उपचार कक्षमा राखी उपचार हुँदाहुँदै आमा र शिशु दुवैको निधन भएको जनाएको छ।

अस्पतालले बुपीभ्याकेन स्पाइनल एनेस्थेसिया नामक औषधि व्यापकरुपमा प्रयोग गरिने र यो औषधिले कमै देखिने नकारात्मक असर अन्य मुलुकहरुमा पनि देखिएको अस्पतालले उल्लेख गरेको छ। रासस

My articles | Views: 467 | Added by: sushan | Date: 22 Feb 2013 | Comments (0)

//nagdaha.ucoz.com/nagdaha.jpg
स्वतन्त्र तिब्बत माग गर्दै आत्मदाहको एक सय औं घटना काठमाडौंमा भएको हो । बुधबार विहान राजधानीको बौद्ध स्तुपा नजिकै ओपन गोल्डेन आइज रेस्टुरेन्ट अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका डोमेन डुक्चेको बिहीबार विहान उपचारका क्रममा मृत्यु भएको थीयो । आत्मदाह प्रयास गर्दागर्दै उनलाई प्रहरीले उद्धार गरी ओम अस्पताल चाबहिल लगेको थियो । त्यहाँबाट उनलाई शिक्षण अस्पताल लगिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार डुक्चेको ९० प्रतिशत शरीर जलेको थियो । यसका लागि केही दिनअघि भारतको धर्मशालाबाट ३० जनाको टोली नेपाल छिरेको बुझिएको छ । स्रोतका अनुसार, पछिल्लो तिब्बती प्रजातन्त्र दिवस २ सेप्टेम्बरका दिन बौद्ध स्तुपा परिसरमै आत्मदाहको प्रयास असफल भएपछि उनले ल्होसारको विशेष पूजाका दिन बुधबार रोजेका थिए ।
My articles | Views: 441 | Added by: sushan | Date: 19 Feb 2013 | Comments (0)

//nagdaha.ucoz.com/nagdaha.jpg
इन्दौर, माघ २२(एजेन्सी)- करोडौं वर्षअघि पृथ्वीबाट लुप्त डाइनोसरका अन्डा पाँच सय भारतीय रुपैयाँमा किनबेच भइरहेको कसले पत्याउला र! 
My articles | Views: 434 | Added by: sushan | Date: 14 Feb 2013 | Comments (0)

//nagdaha.ucoz.com/nagdaha.jpg

भ्यालेन्टाइनलाई लाग्यो, सम्राटका आदेश र निर्णय अन्यायपूर्ण छ। उनले त्यस्ता आदेश र निर्णयको अवज्ञा गर्ने निश्चय गरे। अनि थाले, गोप्यरूपमा युवायुवतीबीच विवाह गराउने अभियान। हुन त उनको विरोध शान्तिपूर्ण थियो, प्रतीकात्मक थियो अनि प्रेम र विवाहको पक्षमा थियो। तर, भइदियो के भने त्यसले सम्राटको, सम्राटको आदेशको, सम्राटले चलाउने राज्य र देशको अनि युद्धको विरोध गरेको ठहरियो। 
भ्यालेन्टाइनको प्रेम र विवाहको अभियानबारे थाहा पाएपछि सम्राट क्लाउडियस द्वितीयको क्रोधको पारो चढ्यो। र, मुखमै संविधान भएका सम्राटले भ्यालेन्टाइनलाई मृत्युदण्डको फैसला सुनाए। भ्यालेन्टाइनलाई गिरफ्तार गर्दै जेलमा अनेक यातना दिइयो। जेलमा हुँदा उनले जेलरकी छोरी तथा आफ्ना मित्रलाई 'फ्रम योर भ्यालेन्टाइन' भन्दै विदाइपत्र पनि लेख्न भ्याए। अन्ततः मरणासन्न हुनेगरी पिटिएका भ्यालेन्टाइनको टाउको काटियो, रोमजस्तो पवित्र मानिने शहरमा। लडाइँमा चारो हुनुपर्ने युवाहरूलाई प्रेम र विवाहको बाटोमा लान खोज्ने भ्यालेन्टाइनलाई १४ फेब्रुअरी २७० मा मृत्युदण्ड दिइएको थियो। तर, प्रेमविरोधी रोम साम्राज्य पनि लामो समयसम्म टिकिरहन सकेन, ढल्न बाध्य भयो। 

My articles | Views: 525 | Added by: sushan | Date: 14 Feb 2013 | Comments (0)

//nagdaha.ucoz.com/nagdaha.jpg

प्रणय दिवसको रङमा सिंगो संसार रंगिएको छ। नेपाली शहरिया समाजलाई पनि प्रेम दिवसको चटारोले छोइसकेको छ। उपहार र डेटिङका लागि खर्च-बर्चको जोरजाम गर्नेदेखि घरपरिवारका आँखा छलेर मायालुसम्म पुग्ने चाँजोपाँजो मिलाउनुछ, टिनएजरहरूलाई। पार्टनर नहुने 'अकेला'हरू समेत साथीभाइको हुलमा थपिएर क्याफे, क्यान्टिन, रेस्टुरेन्ट वा फिल्म हलतिर बाटो तताउन तम्तयार हुन्छन्। प्रेम प्रस्ताव राख्ने र प्रस्ताव स्विकार्ने वा अस्विकार्नेको चक्कर प्रायः दिनभर चलिरहन्छ।

My articles | Views: 425 | Added by: sushan | Date: 14 Feb 2013 | Comments (0)

//nagdaha.ucoz.com/nagdaha.jpg

This time ShivaRatri Festival in Nepali and Indian Date Falls on Month of 2069 Falgun 27(२०६९ साल फाल्गुन २७ गते)  and English Date 2013 March 10.This blog is about greatest day ,night and Festival of Lord Shiva(shree pashupatinath).The Sanskrit hindu words Shivaratri simply mean Shiva+ratri where Ratri denotes night.So this festival is also known as night of lord shiva.

 Shivaratri festival falls on every years in Krishna Chaturdashi in the month of Falgun(Feb-March)  which is before 1 day of 14th dark moon.

 

Shivaratri Festival - Shivaratri festival is only one festival which is celibrated,With Dance,Enjoyment and By Taking fast(Brat) to please god shiva from very near.Shivaratri festival is celebrated every year in honor of lord shiva.Sri Pashupatinath birthday Day in month of Falgun,In day of Krishna chaturdashi,Maha Shivaratri Festival is celebrated with Great happiness.From Vaidic time(Veda period) this festival is celebrated to please lord shiva full of happy.

This day mostly all Hindu takes Fast by taking only fruits and water.In own town,village and city in shiva temple there is lots of devotees is filled to worship and see lord shiva face.Shivaratri festival is celebrated in kathmandu with lots of happiness,joy with Big Celebration.Many hindu Devotees population from worldwide is occupied in pashupatinath temple kathmandu.To help all devotees many social organization,Scouts,police is forced with water,free food,medicine,protection etc with voulunter service.


Pashupatinath temple Nepal - On this day day thousand of devotees from Nepal,India including Sadhus,Naga Baba,Swami ji filled in pashupatinath temple.All the building and Area of pashupatinath is filled with devotees.A small bonfire is made in pashupatinath.In many localities of kathmandu people mostly children sit and warm around the bonafires.

Special worship to pashupatinath takes place on this day at 12 o clock night and all the four doors of the main temple of pashupatinath are opened whole night. Rudri mantra is enchanted  and Bhogs are offered to Lord pashupatinath.Nepal Army pay pay homage to lord pashupatinath by volleys of gun fires at Tundikhel parade ground in kathmandu.Before,All shaiva devotees who visit pashupatinath from different country whose food,shelter on day was manages by pashupatinath Guthi Sansthan.

 .

Shivaratri story and Legend - Different history is found regarding shivaratri festival.About Shivaratri Origin once Hunter in jungle was full of tired and waiting for hunting by sitting on trees. Hunter was throwing leaves on ground whose leaves went to Shivalinga.Shivalinga was hidden by leaves in jungle.Hunter realizes that his heart wish was fullfilled because this day was krishna chaturdashi,Shivaratri and the tree he was sitting and throwing leaves was belpatra leaves.So offering to lord shiva belpatra leaves this day fulfilled heart wish so belpatra leaves is also offered to lord shiva this day.Shivaratri festival is greatest festival of lord shree pashupatinath.

Importance of Shivaratri 

1 - Any one who offer holy water to lord shiva,take fast on shivaratri will be free from life cycle of trouble and unhappiness.

2 - Shivaratri is god shiva night. Any one who wakeup till night on this night and chant shiva will attain freedom from all sin and get chance to attain shiva dham(kailash).

3 - One will get sucess,happiness,wealth,power of good knowledge if somone makes happy to lord shiva in shivaratri day.

4 - Worshipping god pashupatinath,offering rudraksha and bel trees to shiva on this  day attain 1000 Cow donation,boon of feeding bhojan to 1000 brahmin.One will attain boon of 1000 holy piligrim journey if someone see only face of lord shiva in this day.

Importance of offering Rudraksha in Shivaratri

Rudraksha is direct symbol of pashupatinath. Rudraksha beads is holy beads which is also Favourite of lord shiva.Rudraksha Beads,Rudraksha leaves,Belpatra is offered in Temple to shivalinga in Shivaratri day. It is said that lord shiva is easily pleased if some one offer lord shiva neck jwellery bead 'Rudraksha' in this day. Continue reading details and picture of holy beads or mala(necklace) of rudraksha

Shivaratri pashupatinath temple Kathmandu Nepal - Gallery.

 

  


 

Pashupatinath temple Kathmand Nepal Articles - 

Sri Aaradhyadev Pashupatinath is Hindu , Powerful and Famous  God Shiva  Temple of World Situated in Nepal. Pashupatinath is also known as Father,and Supreme God of All Hindu Devotee Around The world. About Exact Location To Catch Pashupatinath ,Lord Shiva 'Sri Pashupatinath Temple' is Situated in Kathmandu, Capital city of Nepal.Every Taxi takes directly to Temple from any place,those  Who are in or those who had entered already in Kathmandu city(Capital of Nepal) with Bus or airlines From Outside Nepal .Every International Airlines landing Point is kathmandu city for Nepal,So From kathmandu Airport Temple is only 15 Minutes Far in Distance. So Kathmandu Airport is only Single International Airport of Nepal,so there is no difficult to get pashupatinath temple when any one visit nepal from Airlines


My articles | Views: 7738 | Added by: sushan | Date: 14 Feb 2013 | Comments (0)

//nagdaha.ucoz.com/nagdaha.jpg

काठमाडौँ, फागुन २ (एएफपी) - एक तिब्बती पुरुषले नेपालको बौद्धमा रहेको रेस्टुरेन्टमा आज बिहान आफूलाई जिउँदै जलाएको प्रहरीले बताएको छ। उनको अवस्था अहिले चिन्ताजनक रहेको छ। सन् २००९ देखि सुरु भएको तिब्बती आत्मदाहको यो सयौँ घटना हो।

प्रहरी प्रवक्ता केशव अधिकारीले एएफपीलाई बताए अनुसार बौद्धनाथ स्तुपनजिकै रहेको रेस्टुरेन्टमा पेट्रोल खन्याई ती युवकले आफै आगो लगाएका थिए। बिहान ८ बजेर २० मिनेटतिर शौचालयमा गई जिउमा पेट्रोल खन्याई आगो लगाएको उनले बताए।

ब्रेकफास्ट खाइरहेका पर्यटकहरुले देखेपछि सहयोगका लागि चिच्याएको र नजिकै गस्तीमा रहेको प्रहरीलाई बोलाएको उनले जानकारी दिए। प्रहरीले आगो निभाई उनलाई अस्पतालमा पठाएको थियो।

भारतको धर्मशालामा रहेको निर्वासित तिब्बती सरकारका अनुसार यसअघि ९९ जना तिब्बतीले आत्मदाह गरेका छन्। ती मध्ये ८३ जनाको मृत्यु भएको छ।

दलाई लामाको कार्यालयद्वारा पुष्टि

नयाँ दिल्ली, फागुन २ (एएफपी)- दलाई लामाको कार्यालयले नेपालमा एक भिक्षुले आज बिहान गरेको आत्मदाह प्रयास सन् २००९ देखि भएको चिनियाँ शासनविरुद्धको १०० औँ विरोध भएको बताएको छ। "यो १०० औँ आत्मदाह प्रयास भएको हामी पुष्टि गर्छौँ", नयाँ दिल्लीस्थित दलाई लामाको कार्यालयका प्रतिनिधि टेम्पा छिरिङले बताए। उनले आफैलाई जलाउने भिक्षुको निर्णय 'निकै दुर्भाग्यपूर्ण' भएको बताए।

                                                                                     nagariknews

My articles | Views: 480 | Added by: sushan | Date: 13 Feb 2013 | Comments (0)

//nagdaha.ucoz.com/nagdaha.jpg
(एजेन्सी) - बलात्कार गर्न उक्साएको भन्दै स्वाजिल्यान्डका महिलालाई मिनी स्कर्ट लगाउन प्रतिबन्ध लगाइएको छ। अटेर गरे ६ महिना जेल सजाय गरिनेछ। 
 
राजाको प्रत्यक्ष शासन रहेको अफ्रिकाको एक मात्र राष्ट्र स्वाजिल्यान्डको प्रहरीले सन् १८८९ को कानुन  लागू गर्दै यस्तो प्रतिबन्ध लगाएको हो। 

गएको महिना देशको दोस्रो ठूलो सहर मान्जिनीमा मिनी स्कर्ट लगाएकी महिलाहरुले  समान अधिकार र सुरक्षाको माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले यस्तो प्रतिबन्ध लगाएको हो। 

प्रहरी प्रवक्ता वेन्डी ल्हेताको भनाई पनि अनौठो छ। उनी भन्छन्, 'यस्तो लुगाले बलात्कारीको काम सजिलो हुन्छ। छोटो लुगा हटाउन पनि सजिलो हुन्छ।'

मिनी स्कर्टमा मात्र हैन, प्रतिबन्ध नितम्ब देखिने गरी लगाइने जिन्स र ट्याङ्क टपहरुमा पनि लगाइएको छ। 

तर सोही देशका राजा भने जवान युवतीले वस्त्रविहीन भई नाचेको हेर्ने परम्परा छ। त्यो परम्परामा भने प्रतिबन्ध नलगाइएको अधिकारीहरुले जनाएका छन्।
My articles | Views: 449 | Added by: sushan | Date: 27 Dec 2012 | Comments (0)

//nagdaha.ucoz.com/nagdaha.jpg
1-10 11-12
Our poll
whats up??
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह