![](http://4.bp.blogspot.com/-0uOgpz36Ijc/UPWPHK0DNjI/AAAAAAAAEcc/FIHysar6lgM/s1600/black-tea.jpg)
तपाइँकालो
चियाकत्तिको पिउनुहुन्छ ? कतिपयलाई त दुध नराखेको चिया मनै पर्दैन । कतिले
भने दुध राखेको जियाले पेट खराबगर्ने भन्दै कालो चियाखाने गर्नुभएको छ
होला । के तपाइँलाई कालो चियाले गर्ने फाइदाको बारेमाथाहा छ ? छैन
भनेपनिचिन्तानगर्नुहोस् तपाइँले पिउने कालो चियाले तपाइँलाई
थाहानभएपनितपाइँको मुटु तथा रगतलाई निकै फाइदा पूराइरहेको हुन्छ । एक
नयाँअध्ययनकाअनुसार कालो चियामापाइने एक प्रकारको तत्व फ्लेवनाइडले
रक्तनलीहरुलाई क्षति हुनुबाट बचाउँछ र मुटु तथा रक्तनली सम्बन्धि रोगको
खतरा घटाउँछ । फ्लेभिन्वाइड तत्वले एन्टी अक्सिडेन्टको कामगर्ने र
रक्तधमनीहरुको अक्सीकरणसाथै यसले सरीरमा भिटामिन सी को प्रभावलाई बढाउने र
रक्तनलीको आसपासका संयोजीतन्तुको पनि रक्षागर्ने शोधकर्ताहरु बताउँछन् ।
युनिभर्सिटी अफ वेस्टर्न अस्टेलियाको स्कुलअफ मेडिसिनका शोधकर्ताहरुले
मुसामा गरेको अनुसन्धानले कालो चियामाहुने तत्वले रक्तनलीको सुरक्षागर्ने
तथ्यपत्तालागेको हो । कालो चियाले रक्तनलीको सुरक्षातथा रक्तरोगको
जोखिमकमगर्नुका साथै उच्च रक्तचापको समस्यापनिकम गर्छ । कालो चियामाहुने
फ्लेभिन्वाइड तत्वले रक्तनलीमा पूराउने फाइदाको विषयमा प्रमाण फेला परेपछि
अबभविष्यमा रक्तरोगको उपचारमा यो तत्वको प्रयोग बढाउन सकिनुका साथै यो
तत्वप्रचुर मात्रामापाइने अन्यखानेकुरा वाखाद्यश्रोतको बारेमापनिखोजीहुने
विश्वास सोधकर्ताहरुकेा छ ।