नेपाली पात्रो
|
![](/.s/t/949/7.gif) | | ![](/.s/t/949/9.gif) |
![](/.s/t/949/11.gif) | Main » 2013 » March » 01
धेरैले महाभारत पढेका छन्, थोरैले बुझेका छन् र त्यसमाथी पुरै महाभारत त
निकै कमले मात्र पढेका बुखेका छन्। संसारकै सबैभन्दा ठूलो महाकाब्य महाभारत
आफैमा एउटा महासागर जसलाई तर्न सजिलो छैन् । त्यसैले यहाँ महाभारतसम्वन्धी
केही जनमानसमा थाहा नभएका १० कुरा प्रस्तुत गरिएको छ । १. २८ औं बेदव्यासले लेखेका थिए महाभारत
वेदव्यास कुने नाम नभएर पद थियो, यसलाई वेद लेख्ने मानिसलाई दिइन्थ्यो ।
महाभारत कृष्ण द्धैपायन नाम गरेका वेद व्यासले लेखेका थिए। उनी काल रंग
भएका र एक द्धीपमा जन्मकेला उनको नाम कृष्णद्धैपायन रहन गएको थियो। २. गीता एउटा मात्र छैन्
श्रीमदभागवत गीता मात्रै एउट गीता मानिने गरेपनि गीता अरु पनि छन्।
कृष्णले दिएका ज्ञानको भण्डार गीताको हिन्दू धर्ममा विशेष महत्व रहेको छ।
अन्य गीतामा व्याधा गीता, अष्टवक्र गीता, पराशर गीता लगायतका छन् । ३. दुर्योधनले द्रोपतीको अपमान
...
Read more »
|
आमरुपमा
सानो-ठूलो विरामीमा पनि एन्टीबायोटिकको प्रयोग बढ्दो छ । तर,
चिकित्सकहरुले भने यस्तो औषधीलाई लिएर सचेत गराएका छन् । एन्टीबायोटिककको
बढ्दो प्रयोगले ब्याक्टेरियाले प्रतिरोधक क्षमताको बिकास गरेको छ, जून
स्वाथ्यका लागि निकै खतरनाक छ भने अर्कोतिर एन्टीबायोटिक औषधीहरुको
आविश्कार भने निक कम गतिमा भएको छ । बेलायतको
हेल्थ प्राटेक्शन एनेन्सीले औषधीहरुको सेवान सोचेर मात्र गर्न आग्रह गरेको
छ । बेलायती डाक्टर सैली डेविस एन्टीबायोटिक औषधीहरुले काम गर्न छाड्नु
चिन्ताको विषय भएको बताउँछन् । ब्याक्टेरि
...
Read more »
|
अनुहार
मानिसको सवैभन्दा पहिले देखीने भाग हो, मानिसको सुन्दरताको एउटा प्रमुख
कडीको रुपमा पनि अनुहारलाई लिन सकिन्छ् । तर अनुहार राम्रो पार्न व्युटी
पार्लर नै धाउन पर्ने वा कुनै कस्मेटिक सर्जरी नै भने गरिहाल्नु पर्दैन्।
हामीले मिलाएर खानेकुरा प्रयोग गरेमा पनि त्यसले अनुहारको सुन्दरतालाई
बढाउने कार्य गर्दछ । राम्रो अनुहारको लागी नछुटाइ प्रयोग गर्नु पर्ने कुरा
यस्ता छन्.. १.कागती
पानीः कागती सहजै पाइन्छ । कागती पानीको नियमित स
...
Read more »
|
धुम्रपान
गर्ने धेरैको तर्क हुन्छ- चुरोट पिउँदा तनाव कम हुन्छ । तर, सफलतापूर्वक
धुम्रपान छाड्ने हो भने त्यसपछि तनाव कम हुने अनुसन्धानकर्ताहरुले बताएका
छन् । इङ्ग्ल्याण्डमा करिब ५ सय मानिसले धुम्रपान छुटाउन विशेष शिविरमा
भाग लिए । ब्रिटिश जनरज अफ साइट्रीले गरेको अध्ययन हालै मात्र सार्वजनिक
भएको छ । अध्ययनका अनुसार चुरोट पिउन छाडेका ६८ मानिसको तनावको स्तरमा कमी
आयो । तनाव कमीको असर मुड उतार-चढाव हुनेमा बढी पाइयो । यो अध्ययन ती
मानिसहरुलाई आश्वस्त पार्न प्रयोग गर्न सकिन्छ, जो धुम्रपान छाड्न चाहन्छन्
तर, त्यसपछि तनाव बढ्छ भन्ने डरमा छन् । तर, धुम्रपान छाड्न
...
Read more »
|
पुरुषहरुमा
क्यान्सरको खतरा बढिरहेको एक अध्ययनले देखाएको छ । बेलायतमा गरिएको
अध्ययनले पहिले भन्दा अहिले पुरुषहरु क्यान्सरको सिकार बन्ने दर बढेको
देखाएको हो । विशेषज्ञहरुका अनुसार पुरुषहरुमा क्यान्सर हुने खतरा अहिले
दोब्बर भएको छ । बेलायती चिकित्सकहरुका अनुसार औषत आयु बढेसँगै क्यान्सरको
खतरा पनि चुलिँदैगएको छ । उनीहरुका अनुसार आउँदो १५ वर्षमा पुरुषहरुमा
पेट, प्रोस्टेट तथा छालाको क्यान्सरको दर निकै बढ्नेछ । पुरुषहरुको
तुलनामा महिलाहरुमा भने क्यान्सरको संक्रमण कम छ । बेलायतमा सन् २०१० मा
एक लाख ६० हजार महिला क्यान्सर संक्रमित रहेकोमा सन् २०
...
Read more »
|
खाद्यपदार्थ
केवलहाम्रो पेट भर्न र शक्तिप्रदान गर्नका लागिमात्र उपयोगी हुँदैनन्
यिनीहरुमा औषधीय गुण पनि हुन्छ । हामीले दैनिक रुपमाप्रयोग गर्ने
विभिन्नखाद्यपदार्थमा समेत औषधीय गुण रहेको हुन्छ, जसबारेमाहामीलाई पत्तो
नहुनपनि सक्छ । हामीले भोक शान्तपार्न वा स्वादकालागिमात्र यस्ता परिकार
खाएका हुन्छौँ तर यस्ता खाद्यपदार्थले प्राकृतिकऔषधिको कामगरिरहेका हुन्छन्
। औषधीय गुण भएकादशखाद्य परिकार यस प्रकार छन् : अदुवाः अदुवालाई
सर्दी वाचिसो भगाउने औषधि नै मानिन्छ । सुख्खाखोकीलागेमा, सरीरमाचिसो
घुसेमाअदुवापोलेर मुखमा राखेर विस्तारै चपाउने वाअदुवा राखेको पिरो पिरो
चियापिउनु लाभदायक मानिन्छ । खुर्सानीः खुर्सानीमा यस्तो तत्व पाइन्छ
जसले सरीरमादुखाइकम गर्छ । खुर्सा
...
Read more »
|
चिसो
बढेसँगै रुघाखोकीले बढि सताउन थाल्छ । यद्यपि गर्मी महिनामा पनि रुघाखोकी
नलाग्ने होइन । तथापि जाडो याममा रुघाखोकी प्रकोपकै रुपमा देखापर्छ । आखिर
जाडोमा रुघाले किन बढि सताउँछ ? भन्ने कुराको उत्तर पत्ता लगाउन
शोधकर्ताहरुले एक अनुसन्धानबाट केही तथ्य पत्ता लगाएका छन् ।
शोधकर्ताहरुका अनुसार जाडो याममा रुघाखोकीको प्रकोप बढि देखिनुका विभिन्न
कारण हुन्छन् । त्यसमध्ये एक कारण यस मौसममा रुघाको भाइरसले मानिसको रोग
प्रतिरोधी क्षमता कम भएको फाइदा उठाउँछ । अर्कोतिर जाडोमा मानिसहरु जाडोकै
कारण एक अर्कामा बढि नजिकिन्छन्, त्यसैले यसको प्रत्यक्ष प्रभाव भाइरसको
संक्रमणमा पर्छ, अर
...
Read more »
|
तपाइँकालो
चियाकत्तिको पिउनुहुन्छ ? कतिपयलाई त दुध नराखेको चिया मनै पर्दैन । कतिले
भने दुध राखेको जियाले पेट खराबगर्ने भन्दै कालो चियाखाने गर्नुभएको छ
होला । के तपाइँलाई कालो चियाले गर्ने फाइदाको बारेमाथाहा छ ? छैन
भनेपनिचिन्तानगर्नुहोस् तपाइँले पिउने कालो चियाले तपाइँलाई
थाहानभएपनितपाइँको मुटु तथा रगतलाई निकै फाइदा पूराइरहेको हुन्छ । एक
नयाँअध्ययनकाअनुसार कालो चियामापाइने एक प्रकारको तत्व फ्लेवनाइडले
रक्तनलीहरुलाई क्षति हुनुबाट बचाउँछ र मुटु तथा रक्तनली सम्बन्धि रोगको
खतरा घटाउँछ । फ्लेभिन्वाइड तत्वले एन्टी
...
Read more »
|
जैविक
रुपमा मान्छे उभयभक्षी जिव हो । अर्थात् यो मांशाहारी र शाकाहारी दुबै हो ।
यद्यपि कोही मानिसले मासुजन्य पदार्थ खाँदैनन् र शाकाहारी हुन्छन् । तर
समग्रमा सबै मान्छेको जैविक चरित्रको व्याख्या गर्दा मानवजातीलाई उभयभक्षी
भन्ने गरिन्छ । मानिस शाकाहारी बन्नु वा मासुजन्य पदार्थ नखानुका विभिन्न
कारण हुनसक्छन् । घरपरिवारको संस्कार, धर्म, परम्परा, अरुची वा
मनोवैज्ञानिक प्रभाव । मासु खाँदा स्वास्थ्यमा असर पर्छ र शाकाहारी भोजनले
लाभ हुन्छ भन्ने जानेर शाकाहारी बन्ने मानिसहरु निकै कम छन् । वास्तवमा जो
शाकाहारी भोजनको लाभ जान्दछ र सोही मुताविक मांशाहारी भोजन त्याग गर्छ
त्यो स्वास्थ्यका दृष्टिले मा
...
Read more »
|
महको
प्रयोग विभिन्न रोगका औषधीका लागी समेत गरिन्छ । महलाई निकै गुणी
खाद्यवस्तुका रूपमा लिइन्छ । तर मह खाने तरिकाले पनि स्वास्थ्यलाई राम्रो
गर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ । मह खाँदा विचार पुर्याउन
नसके स्वास्थ्यलाई फाइदा भने गर्दैन । मह र घ्यू यदी बराबर खाए ज्यान समेत
जान सक्ने खतरा हुन्छ । यस्तै अन्य केही तरिका जुन मह खाँदा विचार
गर्नुपर्छ ती यस्ता छन्:
१. मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ र यसले ज्यान समे
|
नरिवलको
पानी खानु मान्छेको स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा सबैलाई थाहा छ ।
यद्यपि यसले के के फाइदा पूराउँछ भन्ने इतिवृत्त सबैलाई थाहा नहुन सक्छ ।
अझ नरिवलको पानी खानु पुरुषको लागि भन्दा महिलाको लागि बढि फाइदाजनक हुन्छ
भन्ने कुरा थाहै नहुन पनि सक्छ । तर अनुसन्धानले के देखाएको छ भने नरिवलको
पानी महिलाको स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । पिसाब पोल्ने, सरीरमा
पानीको कमी अर्थात् डिहाइड्रेसन हुने समस्याबाट मुक्ति पाउन मात्र होइन
छालाको सुन्दरता र स्वास्थ्यका साथै मोटोपन घट
...
Read more »
|
रेडबुल,
म्याट्रिक्स जस्ता अनेक नामका इनर्जी ड्रिंक्स बजारमा छन् । शक्तिबर्धक
पेय भनिने यी स्वादिष्ट पेय पछिल्लो समयमा युवाहरुमाझ निकै लोकप्रिय पनि
बनिरहेका छन् । पेडियाट्रिक्स नामक जर्नलमा छापिएको एक अध्ययनले समेत सन्
२००३ मा १६ प्रतिशत किशोरकिशोरीले नियमित रुपमा इनर्जी ड्रिंक्स पिउने
गरेकोमा यो संख्या सन् २००८ सम्म आइपुग्दा ३५ प्रतिशतले बढेको देखाएको थियो
। त्यस यता इनर्जी ड्रिंक्स पिउनेको संख्यामा अझै नाटकीय वृद्धि भएको दाबी
विज्ञहरुको छ । इनर्जी ड्रिंक्सले पूराउने लाभ तथा हानीका विषयमा
...
Read more »
|
प्रविधीविद्ले एक यस्तो पारदर्शी कम्प्युटर बनाएका छन्, जो तपाईको सिस्टमको
भित्रसम्म पुग्ने र डिजिटल कन्टेन्टलाई छोएर तपाईको कल्पनालाई आफ्नो
हिसावले ढाल्ने सुविधा दिन्छ ।
लस एन्जसलमा टीईडीको कन्फ्रेन्समा यस कम्प्युटरको प्रारम्भिक स्वरुपबारे
जानकारी दिइएको छ । बोष्टनको मासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजिबाट
स्नातक तथा माइक्रोसफ्ट कम्पनीमा इन्टर्नसीप गरेका जिन्हा लीले यस्तो
पारदर्शी कम्पुटरको अबधारणा अघि ल्याएका छन् ।
‘स्पेसटप थ्री डी डेस्कटप’ बनाउन जुटेका लीले यो आबिस्कार पूर्ण हुन एक
दशकसम्म लाग्न
...
Read more »
Category:
बिज्ञान
|
Views:
517
|
Added by:
sushan
|
Date:
01 Mar 2013
|
| |
| ![](/.s/t/949/14.gif) |
![](/.s/t/949/15.gif) | | ![](/.s/t/949/17.gif) |
|
Statistics |
Total online: 1 Guests: 1 Users: 0 |
|