पोल्यान्डमा एउटा कुकुरले एक तिन वर्षिय शिशुको ज्यान बचाएको छ । जुलिया
नामकी तिन सालकी शिशु एक दलदलमा फसेकि थिईन्, शुक्रबार रात गायव उनको बारे
परिवारलाई जानकारी भएन् उनलाई रातभर खोज्दा पनि फेला नपरेपछि परिवारजन
चिन्तीत भए ।
तर शनिबार बिहानै शिशु घर देखि एक किलोमिटर टाढा फेला परिन्, भने उनको
साथमा उनि एक्लै थिईनन् कुकुर पनि थियो । शिशु सबै ठिक भएपनि कडा चिसोका
कारण घाईते जस्तै भएको थियो र उस्लाई तत्काल अ
... Read more »