नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Friday,
04 Jul 2025,
3.23 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  March 2013  »
Su Mo Tu We Th Fr Sa
     12
3456789
10111213141516
17181920212223
24252627282930
31
नेपाली पात्रो
Main » 2013 » March » 5 » कुकुरले यसरी बचायो तिन वर्षिय बालीकालाई
6.40 PM
कुकुरले यसरी बचायो तिन वर्षिय बालीकालाई
पोल्यान्डमा एउटा कुकुरले एक तिन वर्षिय शिशुको ज्यान बचाएको छ । जुलिया नामकी तिन
सालकी शिशु एक दलदलमा फसेकि थिईन्, शुक्रबार रात गायव उनको बारे परिवारलाई
जानकारी भएन् उनलाई रातभर खोज्दा पनि फेला नपरेपछि परिवारजन चिन्तीत भए ।
तर शनिबार बिहानै शिशु घर देखि एक किलोमिटर टाढा फेला परिन्, भने उनको साथमा
उनि एक्लै थिईनन् कुकुर पनि थियो । शिशु सबै ठिक भएपनि कडा चिसोका कारण घाईते
जस्तै भएको थियो र उस्लाई तत्काल अस्पताल पुर्याईएको थियो । खास कुरा कसरी कुकुरले
शिशुको रक्षा गर्यो भन्ने प्रश्नमा त्यहाका अधिकारीले भने यस्तो बताए ः जब ति बालीका
घर बाहिर गायव भईन त्यतिबेला बाहिरको तापक्रम शुन्य डिग्रि भन्दा तल झर्यो तब
उनि निकै कठ्याङग्रिन थालिन्, त्यो अवस्था कुकुरले देखेपछि कुकुरले आप्mनो काखमा तानेर
 उस्ले रातभर शरिरको तातो प्रदान गरेको थियो ।
Category: अन्य कुराहरु | Views: 599 | Added by: sushan | Rating: 5.0/1
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
Rate my site
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0
archive

Copyright MyCorp © 2025 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह