नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Thursday,
03 Jul 2025,
10.06 AM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  March 2013  »
Su Mo Tu We Th Fr Sa
     12
3456789
10111213141516
17181920212223
24252627282930
31
नेपाली पात्रो
Main » 2013 » March » 6 » पानीमा डुबाउँदा पनि केही नहुने मोबाइल पानीमा डुबाउँदा पनि केही नहुने मोबाइल
0.15 AM
पानीमा डुबाउँदा पनि केही नहुने मोबाइल पानीमा डुबाउँदा पनि केही नहुने मोबाइल
Timi jaha bhayapaniमोबाइल फोन उत्पादक कम्पनी सोनीले एक यस्तो स्मार्टफोन बजारमा ल्याएको छ । जसलाई पानीको कुनै खतरा छैन । उक्त फोनलाई मज्जाले धुन सकिन्छ भने नुहाउँदाको समयमा पनि मज्जाले प्रयोग गर्न सकिन्छ ।सोनीले उत्पादन गरेको यस्तो फोनअघि पनि जापानमा भने पानीबाट सुरक्षित हुने फोन प्रयोगमा रहँदै आएको थियो । तर, बाँकी विश्वमा भने यसअघि पानीमा पनि केही नहुने फोनको प्रयोग नभएको जनाइएको छ ।
‘एक्सपिरिया जेड’ नामक उक्त स्मार्टफोनले ‘हाई डायनामिक रेन्ज’को भिडियो समेत रेकर्ड गर्न सक्ने बीबीसीले जनाएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने उक्त स्मार्टफोन अमेरिकाको लसभेगासमा भएको मेलामा प्रदर्शनी गरिएको उल्लेख गरिएको छ ।
उक्त स्मार्टफोनबाट नुहाएको समयमा यदी व्यक्तिले कुनै एचडी फिल्म हेर्न चाहेको खण्डमा सजिलै सेवा लिन सक्नेछन् । त्यस्तै फोन फोहोर भएको खण्डमा त्यसलाई धोएर सफा गर्न सकिने समेत जनाइएको छ ।
त्यस्तै उक्त स्मार्टफोनमा १३ मेगापिक्सलको क्यामरा, ७ दशमलब ९ एमएम मोटाई समेतको विशेषता रहेको उल्लेख गरिएको छ ।
Category: बिज्ञान | Views: 538 | Added by: sushan | Rating: 0.0/0
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
Rate my site
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0
archive

Copyright MyCorp © 2025 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह