नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Tuesday,
23 Apr 2024,
10.59 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  March 2013  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
24252627282930
31
नेपाली पात्रो
Main » 2013 » March » 6 » नेको ग्रह फेला पर्‍यो हीराले बनेको ग्रह फेला पर्‍यो
0.25 AM
नेको ग्रह फेला पर्‍यो हीराले बनेको ग्रह फेला पर्‍यो

वैज्ञानिकले अन्तरिक्षमा हीराको ग्रह पत्ता लगाएका छन् । पृथ्वीभन्दा आकारमा दुई गुणा र घनत्वमा आठ गुणा ठूलो यो ग्रहले आफूभन्दा ४० प्रकाशवर्ष टाढाको सूर्यको जस्तो एक ताराको चक्कर लगाइरहेको छ । यसले १८ घन्टामा उक्त ताराको एक फन्को मार्छ ।
यो ग्रहलाई उपकरणको सहयोगबिना हेर्न सकिने खगोलविद्हरू बताउँछन् । अमेरिका र फ्रान्सका खगोलविद्ले पत्ता लगाएको यो ग्रहलाई ‘५५ केंक्री’ नामाकरण गरिएको छ । यसको सतह ग्रेफाइट हीराले बनेको छ । अन्य ग्रहको सतह पानी र ग्रेनाइटले बनेको देखिएको छ । यो नयाँ ग्रहलाई ‘सुपर अर्थ’ पनि भनिएको छ । एक एस्ट्रोफिजिकल जर्नलमा यो ग्रहबारे विस्तृत सामग्री प्रकाशित हुने भएको छ ।74179_495404190510587_1473514611_nयो अनुसन्धानमा सहभागी अमेरिकाको याले विश्वविद्यालयका खोजकर्ता निक्कु मधुसूदनले हीराको सतह भएको यो ग्रहको तापक्रम निकै बढी ३ हजार ९ सय डिग्री फरेन हाइट छ । हुन त यसअघि पनि हीराको ग्रह पत्ता लागिसकेको छ, तर सूर्य जस्तो ताराको चक्कर लगाइरहेको यो पहिलो हो । पहिलो पटक पृथ्वीभन्दा भिन्न कार्बनयुक्त सतह भएको ग्रहको खोजी गरिएको उनले बताए । यो ग्रहलाई गत वर्ष पहिलो पटक अवलोकन गरिएको थियो ।

Category: बिचित्र संसार | Views: 489 | Added by: sushan | Rating: 0.0/0
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
Rate my site
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह