नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Friday,
26 Apr 2024,
2.46 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  March 2013  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
24252627282930
31
नेपाली पात्रो
Main » 2013 » March » 8 » मोबाइल फोन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू
3.03 PM
मोबाइल फोन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू
मोबाइल फोनको खतरनाक पक्षकै कारण त्यसलाई प्रयोग नै नगर्ने भनेको होइन। यसको प्रयोग आवश्यक परेको बेलामा होसीयारीपूर्वक मात्र  गर्नुपर्छ।

मोबाइल फोनको प्रयोग त्यति बेला मात्र गरौ जब यसको आवश्यकता पर्छ। अनावश्यक समयमा मोबाइल फोन चलाउने बानी ठीक होइन,  यसलाई भरसक आफ्नो शरीरभन्दा टाढा राख्नुपर्छ।

इन्टरनल एरिएल भएको सेटलाई आफ्नो टाउको नजिक बढी समयसम्म नराखौ। बढी विकिरण हुने एसएआर मोबाइलबाट बचौं र बढी  समय ब्याट्री खप्ने मोबाइल फोन मात्र खरिद गरौं। गुणस्तरका बारेमा जानकारी नभएका सञ्चारसम्बन्धी साधनहरूको खरिद-बिक्री तथा  प्रयोग नगरौं।

मोबाइल प्रयोग निषेध लेखिएका ठाउमा मोबाइल प्रयोग गर्नुहुँदैन। माइक्रोवेब टावर तथा बिजुलीका ठूला उपकरणको नजिक मोबाइल फोनको  प्रयोग खतरनाक हुन्छ। मोबाइल फोनको सेटलाई पानीबाट जोगाउनुपर्छ। मोबाइलमा पानी पसे सट सर्किट भएर विस्फोट हुनसक्छ। नेटवर्कका  लागि प्रयोग गर्ने टावरहरूबाट विकिरण वा हानिकारक तरंगहरू आउने हुनाले यसलाई केहीँ वस्तुले छोपेर राखौं।

चार्जिङ गरिरहेको बेला मोबाइल फोन तात्यो भने सावधान हुनुपर्छ। यदि त्यसो हो भने तुरुन्त चार्जबाट निकालेर प्रविधिकलाई देखाउनुपर्छ।  बढी तापक्रम भएको ठाउँमा मोबाइल राख्नु हुँदैन। चलिरहेको कम्प्युटर, ल्यापटप वा टेलिभिजन सेटमाथि मोबाइल राख्नु खतरनाक हुन्छ। भो ल्टेज अनियमित छ तथा पावर प्लग ठीक छैन भने मोबाइल चार्ज गर्नुहुँदैन। यस्तो बेला मोबाइल सर्ट भएर झिल्का आउँछ।
Category: बिज्ञान | Views: 495 | Added by: sushan | Rating: 0.0/0
Total comments: 0
ble" border="0" cellpadding="2" cellspacing="1" width="100%">
Name *:
Email:
Code *:
Our poll
whats up??
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह