नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Sunday,
28 Apr 2024,
4.59 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  January 2013  »
SuMoTuWeThFrSa
  12345
6789101112
13141516171819
20212223242526
2728293031
नेपाली पात्रो
Main » 2013 » January » 24
किशोरकिशोरी, जवान एवं पाको उमेरका मानिसहरू मात्र होइन मसिना केटाकेटी पनि कम्प्युटर, आइफोन, आइप्याड चलाउन मन पराउँछन् । हाम्रो देशमा भने अझै पनि आमपरिवारको घरमा यसको पहुँच छैन । यसो हुँदा केटाकेटी साइबरमा गएर इन्टरनेट प्रयोग गर्छन् । यस्ता केटाकेटीमध्ये इन्टरनेटबाट सूचना लिने वा दिने भन्दा रमाइलो गर्ने धेरै छन् । सुरक्षित तरिकाले इन्टरनेटको प्रयोग कसरी गर्ने भन्ने विषयमा अभिभावकहरू आफै अनभिज्ञ भएका कारण आफ्ना केटाकेटीलाई जानकारी दिन सक्दैनन् । फेरि हामीकहाँ धेरैजसो साइबर क्याफेहरू रजिस्टर्ड भएका छैनन् । नि.कै पहिले म एक साथीको घर पुगेकी थिएँ । त्यहाँ आमा समूहको कोठे मिटिङ रहेछ जहाँ तीन जना महिला जम्मा भएका थिए । हाम्रो गाउँघरतिर आमा समूहको मिटिङ महिनाको एक-दुई पटक हुन्छ जसमा प्रायः १० देखि २०-२५ जना आमा सहभागी हुन्छन् । उनीहरू मिटिङमा महिला तथा बालबालिकाहरूको स्वास्थ्य, शिक्षा तथा विकासको कुराकानी गर्छन् । वन जोगाउने, कृषि उत्पादन बढाउने, आम्दानी गर्ने उपाय आदिका बारेमा छलफल गर ... Read more »
Views: 527 | Added by: sushan | Date: 24 Jan 2013 | Comments (0)

Our poll
Rate my site
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह