नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Thursday,
28 Mar 2024,
4.50 PM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  February 2013  »
SuMoTuWeThFrSa
     12
3456789
10111213141516
17181920212223
2425262728
नेपाली पात्रो
Main » 2013 » February » 03
वाग्मती नदीमा फोहोर फाल्नेले अब १ लाख रुपैयाँ जरिवानासहित फौजदारी अभियोगमा ३ महिना कैद सजाय भोग्नुपर्ने भएको छ । ‘वागमती सरसफाइ तथा संरक्षण अभियान’ मार्फत फोहोरमैला व्यवस्थापन ऐन आकषिर्त गरी कारबाही गर्ने तयारी थालेको हो ।

अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति र फोहोरमैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रले फोहोर उत्पादन गर्नेलाई नै व्यवस्थापन गर्न ऐनले सघाउने जनाएका छन् । यसअघि ऐन कडाइका साथ कार्यान्वयन भएको थिएन । ऐनअनुसार फोहोर व्यवस्थापन नगरे सजाय पाएपछि पनि पटक-पटक लापरबाही गरी फोहोर फ्याँके दोब्बर सजाय हुनसक्छ ।

‘पशुपति मन्दिरभन्दा माथि लगभग ढलरहित वाग्मती भइसक्यो, तर फोहोर फाल्ने क्रम नरोकिँदा समस्या जस्ताको तस्तै भयो,’ समितिका अध्यक्ष महेशबहादुर बस्नेतले भने, ‘अब भने फोहोर फाल्नेलाई समातेर कानुनी कारबाह ... Read more »
Views: 458 | Added by: sushan | Date: 03 Feb 2013 | Comments (0)

Our poll
whats up??
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह