नागदह
 NAG-DAHA


Main | My profile | Log out
| Registration | Login
Sunday,
28 Apr 2024,
6.58 AM
Logged in as Guest |
 RSS
Welcome Guest
contents
contents
जीव बिज्ञान [1]
स्वास्थ्य [18]
केहि मिठा कुराहरु [2]
नेपाली उखानहरु [0]
आद्यात्मिक कुराहरु [4]
बिचित्र संसार [9]
अन्य कुराहरु [10]
बिज्ञान [14]
Calender
«  April 2024  »
SuMoTuWeThFrSa
 123456
78910111213
14151617181920
21222324252627
282930
नेपाली पात्रो
Main » स्वास्थ्य
तपाइँकालो चियाकत्तिको पिउनुहुन्छ ? कतिपयलाई त दुध नराखेको चिया मनै पर्दैन । कतिले भने दुध राखेको जियाले पेट खराबगर्ने भन्दै कालो चियाखाने गर्नुभएको छ होला । के तपाइँलाई कालो चियाले गर्ने फाइदाको बारेमाथाहा छ ? छैन भनेपनिचिन्तानगर्नुहोस् तपाइँले पिउने कालो चियाले तपाइँलाई थाहानभएपनितपाइँको मुटु तथा रगतलाई निकै फाइदा पूराइरहेको हुन्छ । एक नयाँअध्ययनकाअनुसार कालो चियामापाइने एक प्रकारको तत्व फ्लेवनाइडले रक्तनलीहरुलाई क्षति हुनुबाट बचाउँछ र मुटु तथा रक्तनली सम्बन्धि रोगको खतरा घटाउँछ । फ्लेभिन्वाइड तत्वले एन्टी ... Read more »
Category: स्वास्थ्य | Views: 520 | Added by: sushan | Date: 01 Mar 2013 | Comments (0)

जैविक रुपमा मान्छे उभयभक्षी जिव हो । अर्थात् यो मांशाहारी र शाकाहारी दुबै हो । यद्यपि कोही मानिसले मासुजन्य पदार्थ खाँदैनन् र शाकाहारी हुन्छन् । तर समग्रमा सबै मान्छेको जैविक चरित्रको व्याख्या गर्दा मानवजातीलाई उभयभक्षी भन्ने गरिन्छ । मानिस शाकाहारी बन्नु वा मासुजन्य पदार्थ नखानुका विभिन्न कारण हुनसक्छन् । घरपरिवारको संस्कार, धर्म, परम्परा, अरुची वा मनोवैज्ञानिक प्रभाव । मासु खाँदा स्वास्थ्यमा असर पर्छ र शाकाहारी भोजनले लाभ हुन्छ भन्ने जानेर शाकाहारी बन्ने मानिसहरु निकै कम छन् । वास्तवमा जो शाकाहारी भोजनको लाभ जान्दछ र सोही मुताविक मांशाहारी भोजन त्याग गर्छ त्यो स्वास्थ्यका दृष्टिले मा ... Read more »
Category: स्वास्थ्य | Views: 473 | Added by: sushan | Date: 01 Mar 2013 | Comments (0)

महको प्रयोग विभिन्न रोगका औषधीका लागी समेत गरिन्छ । महलाई निकै गुणी खाद्यवस्तुका रूपमा लिइन्छ । तर मह खाने तरिकाले पनि स्वास्थ्यलाई राम्रो गर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ । मह खाँदा विचार पुर्याउन नसके स्वास्थ्यलाई फाइदा भने गर्दैन । मह र घ्यू यदी बराबर खाए ज्यान समेत जान सक्ने खतरा हुन्छ । यस्तै अन्य केही तरिका जुन मह खाँदा विचार गर्नुपर्छ ती यस्ता छन्: 

१. मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ र यसले ज्यान समे
Category: स्वास्थ्य | Views: 507 | Added by: sushan | Date: 01 Mar 2013 | Comments (0)

नरिवलको पानी खानु मान्छेको स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा सबैलाई थाहा छ । यद्यपि यसले के के फाइदा पूराउँछ भन्ने इतिवृत्त सबैलाई थाहा नहुन सक्छ । अझ नरिवलको पानी खानु पुरुषको लागि भन्दा महिलाको लागि बढि फाइदाजनक हुन्छ भन्ने कुरा थाहै नहुन पनि सक्छ । तर अनुसन्धानले के देखाएको छ भने नरिवलको पानी महिलाको स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । पिसाब पोल्ने, सरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसन हुने समस्याबाट मुक्ति पाउन मात्र होइन छालाको सुन्दरता र स्वास्थ्यका साथै मोटोपन घट ... Read more »
Category: स्वास्थ्य | Views: 433 | Added by: sushan | Date: 01 Mar 2013 | Comments (0)

खानेकुरामा फाइबर अर्थात् रेशाजन्य पदार्थ पाचन प्रणालीको लागि अनिवार्य हुन्छ । खानामा फाइबरको कमी भयो भने कब्जियतका साथै रक्तनलीमा कोलेस्ट्रोल जम्ने तथा रगतमा चिनीको मात्रा बढ्ने जस्ता समस्या देखिन सक्छन् । खानामा पर्याप्त फाइबर भयो भने मुटुरोग, मधुमेह, मोटोपनका साथै विशिष्ट प्रकारको क्यान्सरबाट पनि जोगिन सकिने विज्ञहरु बताउँछन् ।

यद्यपि आवश्यकता भन्दा बढि मात्रामा फाइबर पनि उतिसारो राम्रो मानिँदैन । खानामा फाइबरको बढोत्तरी सँगै पानीको सेवन पनि बढाउन आवश्यक हुन्छ । सन्तुलित भोजनमा महिलालाई दिनमा २५ ग्राम तथा पुरुषलाई ३५ देखि ४० ग्राम फाइबर आवश्यक हुन्छ । तर हाम्रो विद्यमान खानपानबाट दैनिक बढिमा केवल १५ ग्राम मात्र फाइबर आपूर्ति भैरहेको हुन्छ । यसकारण हामीले हाम्रो राम्रो स्वास्थ्यका लागि खानामा फाइबरको मात्रा बढाउनु अर्थात् फाइबरजन्य खानेकुरा खानु आवश्यक हुन्छ । फाइ ... Read more »
Category: स्वास्थ्य | Views: 475 | Added by: sushan | Date: 26 Feb 2013 | Comments (0)

सायद यो शीर्षक नै वाहियात जस्तो लाग्नसक्छ । अर्गानिक खाद्यपदार्थ किन्नु र स्वार्थी वा निस्वार्थी हुनुमा कहाँबाट सम्बन्ध जोडियो भन्ने प्रश्न सहज रुपमा उठ्छ ।

तर, पछिल्लो एक अध्ययनले विषादी प्रयोग नगरिएका अर्गानिक खाद्यपदार्थ किनेर खाने मानिसहरु स्वार्थी हुने तथा अरुको मतलब र सहयोग नगर्ने खालका हुने तथ्य पत्ता लगाएको छ ।

शोधकर्ताहरुका अनुसार अर्गानिक खाद्यपदार्थको किनाइले मानिसलाई अरुप्रतिको दयाभावमा कमी ल्याउँछ । अमेरिकी अनुसन्धानकर्ता केन्डल इस्काइनका अनुसार अर्गानिक खाद्यवस्तु प्रयोग गर्ने मानिसहरुले आफुलाई बढि सुरक्षित ठान्छन् र निस्वार्थताको आवश्यकता नै महसुस गर्दैनन् । जबकी अरु सामान्य खालका खानेकुरा खाने मानिसहरु बढि सामाजिक तथा दयालु र नैतिकवान हुन्छन् ।

< ... Read more »
Category: स्वास्थ्य | Views: 482 | Added by: sushan | Date: 25 Feb 2013 | Comments (0)

रातमा मात्र होइन दिउसो पनि आराम गर्नु र एक झप्को निदाउनु स्वास्थ्यका लागि राम्रै मानिन्छ । तर कोहीकोही मानिस यस्ता पनि हुन्छन् जो दिउसो पनि धेरै समय सुत्छन् । हामी सबैले महसुस गरेकै कुरा हो हामी चाहे जस्तो सुकै महत्वपूर्ण काममा संलग्न भएको किन नहोउँ दिउसो एक पटक निद्रा लागेर झुलाउँछ ।

वैज्ञानिकहरुका अनुसार दिउसो मध्यान्हमा मानिसको सरीरमा उर्जाको मात्रा निकै तल र्झछ । उर्जाको लेवल तल झरेकैले मानिसलाई दिउसोमा अल्छी लाग्छ र सुत्न मन लाग्छ । दिउसोमा केहीबेर सुत्नु नराम्रो होइन । तर यदि दिउसोमा निकै धेरै निद्रा लाग्यो भने त्यो स्वास्थ्य समस्याको एउटा सूचक हो । त्यसैले दिउसोमा धेरै निद्रा लाग्ने समस्यालाई गम्भीरता पूर्वक लिनुपर्ने विज्ञहरु बताउँछन् ।

यदि तपाइँलाई दिनभर थकान महसु ... Read more »

Category: स्वास्थ्य | Views: 644 | Added by: sushan | Date: 25 Feb 2013 | Comments (0)

सुन्दरता विशेषज्ञहरु मेवाको प्रयोग छालालाई स्वस्थ तथा सरीरलाई कामूक बनाउन निकै उपयोगी हुने बताउँछन् । मेवाबाट विभिन्न प्रकारका सामाग्री तयार गर्न सकिन्छ जो सुन्दरता बढाउनका लागि सहायक सिद्ध हुन्छन् । ती हुन्: 

 १. पपया मिल्कः अनुहारको दाग तथा धब्बा हटाउन तथा गोरोपन बढाउन पपया मिल्कको प्रयोग गर्न सकिन्छ । काँचो मेवालाई पिसेर लेदो बनाउनुहोस् र त्यसमा दूध ... Read more »
Category: स्वास्थ्य | Views: 443 | Added by: sushan | Date: 19 Feb 2013 | Comments (0)

« 1 2
Our poll
whats up??
Total of answers: 48
Statistics

Total online: 1
Guests: 1
Users: 0

Copyright MyCorp © 2024 |नागदह हाम्रो सान हाम्रो पहिचान nagdaha नागदह